Breaking News
Home / खेल

खेल

सन् २०२८ को ओलम्पिक अमेरिकाको एलएमा

etixejfxefisexymwbcf

साउन १७ – अमेरिकाको लस एन्जलस (एलए) शहरले सन् २०२८ को ओलम्पिक खेल आयोजना गर्ने भएको छ । यसअघि सन् २०२४ कै ओलम्पिक खेल आयोजनाको दाबी गर्दै आएको लस एन्जलस त्यसबाट पछि हटेको हो । सन् २०२४ को संस्करण आयोजनाका लागि फ्रान्सको पेरिस र अमेरिकाको लस एन्जलसले दाबी गर्दै आएका …

Read More »

इपिएल क्रिकेटको लोगो सार्वजनिक, विजेताले २१ लाख पाउने

EPL logo jpg

साउन १५ एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको दोस्रो संस्करणमा पनि ६ वटा टिम सहभागी हुने भएका छन् । आयोजक जोहोरा स्पोर्टस् म्यानेजमेन्टले आज पत्रकार सम्मेलन गरेर यसअघि जस्तै ६ वटा टिम सहभागी हुने तर टिमको नाम भने फरक हुने जानकारी दिएको हो । मंसिरमा हुने प्रतियोगितामा काठमाडौं, ललितपुर, भैरहवा, विराटनगर, …

Read More »

यु-१९ विश्वकप : अफगानिस्तानलाई सकेन, नेपाल छनोट भएन

create_thumb

साउन १० – उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप छनौट अन्तर्गत नेपाल मंगलबार आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग ९६ रनले पराजित भएको छ अफगानिस्तानसँगको दुबै खेल हारेको नेपाल १९ वर्षमुनिको विश्वकपमा छनोट हुन सकेन । सिंगापुरमा भइरहेको खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ गर्दै १ सय ९६ रनको लक्ष्य दिएको थियो । नेपाल ४० …

Read More »

यु–१९ विश्वकप छनौटः नेपाल भर्सेस अफगानिस्तान

create_thumb (1)

साउन १० – उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप छनौट अन्तर्गत नेपालले मंगलबार आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा भइरहेको खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको छ ।नेपालले यसअघि भएका पाँच खेलमा नेपालले चार खेल जितेको छ । सोमाबार भएको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हरायो । प्रतियोगितामा यसअघिको खेलमा …

Read More »

यु–१९ विश्वकप छनौट : नेपालले मलेसियालाई ५ विकेटले हरायो

create_thumb

साउन ९ – आइसिसी १९ वर्षमुनिको विश्वकप छनौट अन्तर्गत सोमबार नेपालले मलेसियालाई पाँच विकेटले हराएको छ । मलेसियाले प्रस्तुत गरेको ९० रनको लक्ष्य नेपालले मात्रै २२ दशमलव २ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो ।नेपालका लागि रोहित कुमार पौडेलले नटआउट ३४ तथा दिपेन्द्र सिंह ऐरीले नटआउट १९ रन बनाए । यसअघि …

Read More »

विश्वकप क्रिकेट छनौटमा सिंगापुरविरुद्ध नेपालको दोस्रो जित

create_thumb

साउन ६ – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौटमा नेपाल सिंगापुरसँगको दोस्रो खेलमा पनि विजयी भएको छ । सिंगापुरलाई २२ रनले हराउँदै नेपालले प्रतियोगितामा तेस्रो जित हात पारको हो । सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर सिंगापुर सामु …

Read More »

१९ वर्षमुनिको विश्वकप क्रिकेट छनोट : सिंगापुर ७३ रनमा अल आउट, सन्दीपले देखाए जादु

create_thumb

साउन २ – उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा सिंगापुरसँग नेपालले ७४ रनकाे लक्ष्य पाएको छ । २९ अोभरमा ७३ रन बनाउँदा सिंगापुर अल अाउट भएको हो । सिंगापुर क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपालले टस जितेर बलिङ गरेको हो । नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै शाहब …

Read More »

नेपाली फुटवल टोलीको बिदाइ

create_thumb

असार २८ – संयुक्त अरब इमिरेट्समा हुने तेइस वर्षमुनि एशिया कप छनोट फुटबलमा सहभागी हुने नेपाली फुटबल टोलीलाई बुधबार बिदाइ गरिएको छ । एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा दिएर टोलीलाई …

Read More »

विश्वकप फुटबलको पूर्व तयारीः कनफेडेरेशन कप आजदेखि

2125910_big-lnd

    असार ३ – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारीको रुपमा हेरिएको फिफा कनफेडेरेशन बप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । विश्वकप फुटबल २०१८ को ठीक एक वर्षअघि शनिबार सुरु हुन लागेको कनफेडेरेशन कप फुटबललाई विश्वकपका दाबेदारबिचको प्रतिस्पर्धाको रुपमा लिने गरिएको छ । प्रतियोगितामा आयोजक रुससहित विश्वविजेता, युरोकप …

Read More »

पश्चिमाञ्चल प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो

create_thumb (1)

काठमाडौं, जेठ १८ – पश्चिमाञ्चल विकास क्षेत्रले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । बिहीबार मध्यपश्चिमाञ्चललाई ९ विकेटले हराउँदै पश्चिमाञ्चल ले अघिल्लो चरणको सम्भावना बलियो बनाएको छ । ६३ रनको लक्ष्य पश्चिमाञ्चलले मात्र ११ ओभर १ बलमा १ विकेट गुमाएर भेट्टाएको हो । पश्चिमाञ्चललाई जिताउन अनिल गुरुङले …

Read More »