Breaking News
Home / समाज (page 15)

समाज

भैरहवाबाट ९ जना बालकको उद्धार/बालक ओसार–पसारमा संलग्न रहेका मनकामना–३ का डल बहादुर बिक प्रहरी नियन्त्रणमा

रुपन्देही, २० जेठ रुपन्देहीको भैरहवाबाट ९ जना बालकको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रोजगारीको प्रलोभन देखाएर सीमा नाका बेलहिया हुँदै भारत तर्फ लैजाँदै गरेको अवस्थामा भैरहवा बर्सपार्कबाट उनीहरुलाई उद्धार गरिएको हो । उद्धार गरिएका सबै बालकको उमेर १६ वर्ष भन्दा कम छ । उनीहरु मध्ये सात जना …

Read More »

बिग्रेको बसले च्याप्दा नारायणगढ–मुग्लिन सडकखण्डमा एक चालकको मृत्यु

accident

काठमाडौं, जेठ १९ – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भतेरे जंगल नजिकै बिग्रिएको बस मर्मतको गरिरहेका बेला त्यही बसले च्याप्दा एक जनाको ज्यान गएको छ । धरानबाट पोखराका लागि छुटेको ना ५ ख ३६२० नम्बरको बसको टायर बिहान ४ बजे बिग्रेपछि हेर्ने गएका ना ५ ख १५ १७ नम्बरको बसका चालक ४० वर्षका …

Read More »

मनिषा मृत्युको अनुसन्धान जटिल बन्यो: प्रहरी

‘घटनाको प्रष्ट विवरण आउन दुई साता लाग्ने’  १९ जेठ, नवलपरासी । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषाको मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको प्रहरीले जनाएको छ । मृत्युमा संलग्न रहेको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी (आशिष)को पोलिग्राफ परीक्षण प्रतिवेदन र मनिषाको शवको परीक्षण प्रतिवेदनको आधारमा मृत्यु …

Read More »

१० हजार म्यानपावर एजेन्टको लाइसेन्स खोस्ने सरकारको तयारी

agents

श्रम मन्त्री बोहोरासमेत एजेन्ट खारेजीको पक्षमा   १८ जेठ, काठमाडौं । वैदेशिक रोजगारीलाई ‘ठगीको धन्दा’ कसले बनायो ? धेरैैको एउटै उत्तर हुन्छ-‘म्यानपावर सञ्चालक र तिनका एजेन्ट (दलाल) ले ।’ लगभग वास्तविकता पनि त्यस्तै छ । म्यानपावरहरुसँग सेटिङ गर्दै सोझा-साझा युवालाई पुरा हुनै नसक्ने सपना बाँडेर कमाउ धन्दा चलाउने एजेन्टहरुको सञ्जाल …

Read More »

नेपालमा सुुर्ती र चुरोटका कारण एकवर्षमा १५ हजार जनाको ज्यान जाने गरेको सरकारी तथ्यांक

Smoking (1)

काठमाडौं, जेठ १८ – आज विश्व सुुर्तीरहित दिवससचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । नेपालमा सुुर्ती र चुरोटका कारण एकवर्षमा १५ हजार जनाको ज्यान जाने गरेको सरकारी तथ्यांक छ । तथ्यांकका अनुसार सुर्ती र चुरोटकै कारण वर्षेनी ७ हजारलाई क्षयरोग र २७ हजारलाई क्यान्सर रोग लाग्ने गरेको छ ।  सन् २०११ को …

Read More »

यी हुन्, नौ महिनामै अर्ब बढी कमाउने आठ बैंक

banks-prorit-1

१७ जेठ, काठमाडौं । भूकम्प र नाकाबन्दीका बाबजुत पनि बैंकहरुले नाफा बढाएका छन् । सम्पत्ति वृद्धिको तुलनामा नाफाको वृद्धिदर कमजोर देखिएपनि गत वर्षकोभन्दा बैंकहरुको नाफा सन्तोषजनकरुपमा बढेको छ । वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त)को अपरिस्कृत वित्तीय विवरणमा आठ बैंकले अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको …

Read More »

उपप्रधानमन्त्री भन्छन्: बजेटबाट कांग्रेसले तोरीको फूल देख्यो

Topbahadur-Rayamajhi

सरकार ढालेर अस्थिरता किन निम्त्याउने ?  १७ जेठ, काठमाडौं । उपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले निर्वाचन क्षेत्र विकास कोषको रकम वृद्धिमा प्रतिपक्षी कांग्रेसका सांसदको समर्थन रहेको जिकिर गरेका छन् । अर्थमन्त्रीले सांसदलाई बजेट बढाएको घोषणा गरिरहँदा कांग्रेस सांसदहरुले पनि खुसी भएर ताली पिटेको बताए । ‘पार्टीले विरोध गरेर के गर्नु, …

Read More »

​ बलात्कार गर्न खोजेको आरोपमा खोटाङमा एक पक्राउ

rape01

खोटाङ, जेठ १७ – खोटाङ बराहपोखरी-२ का एक युवक बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका छन् । घरमा श्रीमान नभएको बेला पारेर आफूलाई बलात्कार गर्न खोजेको एक महिलाको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपित विरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरेर कारबाही अघि बढाइएको जिल्ला प्रहरी …

Read More »

कालोबजारीलाई उन्मुक्ति दिन खोजेको भन्दै सरकार विरुद्ध मुद्दा

काठमाडौं, जेठ १७ – कालोबजारी गर्नेलाई उन्मुक्ति मिल्ने गरी सरकारले ऐन संशोधन गरेको भन्दै दुई अधिवक्ताले सरकार विरुद्ध मुद्दा दायर गरेका छन् । अधिवक्ता जगन्नाथ मिश्र र अधिवक्ता गुणराज पोखरेलले कालोबजार तथा अन्य केहि सामाजिक अपराध तथा सजाय ऐन २०३२ मा संसोधन गरि ऐनको दफा २ को खण्ड क, ख, दफा …

Read More »

अब रिले अनसन: संघीय गठबन्धन

काठमाडौं, जेठ १७ – संघीय गठबन्धनको काठमाडौं केन्द्रित आन्दोलनका क्रममा अब रिले अनसन गर्ने भएको छ । जेठ १ गतेदेखि सुरु भएको राजधानी केन्द्रित आन्दोलनले राष्ट्रिय एकता र नागरिकको विजयको आधार निर्माणका साथै नयाँ इतिहासको सुरुआत गरेको भन्दै गठनबन्धनले जेठ २५ गतेदेखि ३२ गतेसम्म काठमाडौंको सहिद मञ्चमा रिले अनसन गर्ने निर्णय …

Read More »