Breaking News
Home / समाज

समाज

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

3-7-198x300

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते शनिबार गुरुङ चलचित्र “ङोलो ठागु” प्रदर्शन हुने भएको छ । उपत्यकामा भव्य प्रदर्शन भएको चलचित्रको आँबुखैरेनीबाट मोफसलमा पनि प्रदर्शन सुरु गर्न लागिएको हो । जनक गुरुङको निर्देशन र रबिन गुरुङको निर्माणमा बनेको चलचित्रमा कुशल गुरुङ, …

Read More »

प्राईम बैंकद्वारा ईच्छाकामनाका विद्यालयहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

34035696_1714260301993201_3647908203452170240_n

मनकामना एफ.एम. ईच्छाकामना, १७ जेठ चितवनको एकमात्र गाँउपालिका ईच्छाकामनाका सरकारी विद्यालयहरुलाई प्राईम कमर्सियल बैंकले बैंकको सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरेको छ । ईच्छाकामना–५, मुग्लिनमा रहेको त्रिवेणी बराह माविको प्राङ्गणमा आज एक कार्यक्रमको आयोजना गरि ईच्छाकामना गाँउपालिका भित्रका १५ विद्यालयलाई शैक्षिक सामाग्री बैंकका अध्यक्ष उदयमोहन श्रेष्ठ र संघिय …

Read More »

विकाश र समृद्धिको लागि अगाडी बढ्दै समृद्धि ग्रुप, चितवनको ईच्छाकामनामा तिन करोड लागतमा कोल्ड स्टोर सञ्चालन गर्ने अन्तिम तयारी

33457350_1821973807853823_4359934148140335104_n

कुखुरा पालक किसानलाई सहुलियतमा १ लाख ऋण, बिमा, बजार र मुनाफाको ग्यारेन्टी चित्र बहादुर गुरुङ ईच्छाकामना/१३ जेठ चितवनको एकमात्र गाँउपालिका ईच्छाकामनामा समृद्धि नेशनल ईन्भेष्ट ग्रुप प्रा.लि.ले करिब ३ करोडको लागतमा समृद्धि कोल्ड स्टोर सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेको छ । विषेश गरेर धादिङ्गको खानीखोला नौबिसे देखि चितवन नारायणगढ, धादिङ्गवेशी, पोखरा, …

Read More »

आँबुखैरेनीको छिम्केश्वरी अस्पताल आजदेखि नयाँ व्यवस्थापनबाट सञ्चालन

IMG_4748

चित्र बहादुर गुरुङ तनहुँ/१२ जेठ तनहुँको आँबुखैरेनीमा विगत ३ वर्षदेखि सञ्चालनमा रहेको निजी स्तरको एकमात्र अस्पताल छिम्केश्वरी जनरल हस्पिटल प्रा.लि. आजदेखि नयाँ व्यवस्थापनबाट सञ्चालन हुने भएको छ । आज शनिबार अस्पताल हातामा नै एक औपचारिक कार्यक्रमको आयोजना गरेर सो कुराको जानकारी अस्पतालले गराएको छ । अस्पतालका प्रबन्ध निर्देशक बद्री न्यौपानेले …

Read More »

मनकामना निभारेका स्थानिय होमस्टे सञ्चालनको तयारीमा

gorkha-ko-nibara-ma-homestay-ko-tayari-2

कृष्ण पुडासैनी गोरखा – सहिदलखन गाउँपालिका–३ मनकामना निभारेका स्थानिय समुह मिली होमस्टे संचालन गर्ने भएको छन् । निभारेमा होमस्टे सञ्चालको तयारीमा रहेका उनीहरु यस क्षेत्रमा पर्यटकहरुलाई आफ्नो लोक संस्कृति देखाएर स्वागत गर्न तयारीमा छन् । २०७२ सालमा गएको विनाशकारी भुकम्पले ध्वस्त भएको निभारे गाउँ अहिले पर्यटनको पर्खाइमा छ । जिल्लामा …

Read More »

वैशाख पूर्णिमाको साईत पारेर मनकामना मन्दिरमा गजुर राखियो, भक्तजनका लागि भने दशैँदेखि मन्दिर खुला गरिने

31494646_1766297106760326_4612754017880113152_n

मनकामना एफ.एम. मनकामना, १७ वैशाख गोरखाको सहिद लखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा गजुर राखिएको छ। आज सोमबार बैशाख पूर्णिमाको साइत पारेर मन्दिरमा गजुर राखिएको हो । मन्दिरका मुख्य पुजारी इन्सान थापाले मन्दिर निर्माणको कार्य अझै बाँकी रहे पनि परम्परा अनुसार विधिवत पर्व पुजा गरेर गजुर राखिएको जानकारी दिनुभयो …

Read More »

शहिद लखन गाउ कार्यपालिकाको बैठक सकियो

Gaunpalika-310x165

प्राकृतिक श्रोत व्यवस्थापन र गाँउ शिक्षा कार्यविधि पारित, उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति समेत गठन चित्र बहादुर गुरुङ शहिद लखन, घैरुङ, १५ चैत गोरखाको शहिद लखन गाँउपालिकाको गाँउ कार्यपालिकाको बैठक बुधबार सकिएको छ । बैठकले प्राकृतिक श्रोत व्यवस्थापन कार्यविधि–२०७४ र गाँउ शिक्षा कार्यविधी–२०७४ पारित गरिएको गाँउपालिकाका प्रशासकिय अधिकृत जिवन आले मगरले …

Read More »

नरभक्षी बाघ नियन्त्रणमा, चितवन निकुञ्ज ल्याईयो

g/eIfL af3 lgoGq0f M lrtjg / k;f{ /fli6«o lgs'~hsf] 6f]nLn] cfh ;fFem k'/fgf] k|tfkk'/ If]qaf6 lgoGq0fdf lnO{Psf] g/eIfL af3 . dsjfgk'/sf] k|tfkk'/ If]qdf dfG5] df/]sf] pQm af3nfO{ vf]/df /fv]/ lrtjg NofO{Psf] 5 . t:jL/ ;f}hGo M k'?iff]Qd kf08] -/f;;_

चैत १४–मकवानपुर मनहरिस्थित प्रतापपुरमा मान्छे मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले मंगलबार साँझ नियन्त्रणमा लिएको छ ।साँझ ६ः१० बजेको समयमा डाट गनमार्फत बेहोस बनाई बाघलाई नियन्त्रणमा लिइएको टोलीमा सहभागी चितवन निकुञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डेले बताउनुभयो । टोलीले खोरमा राखेर बाघलाई चितवन ल्याईएको निकुञ्जका सहायक …

Read More »

प्रचण्डद्धारा आचारसंहिता विपरित सिरहामा यसरी बाँडे विजुलीको खम्बा

सिराह,भदौं ३०-सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ।निर्वाचन आयोगले मंसिर १० मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनका सन्दर्भमा आचारसंहिता लागू गरिसकेको छ तर सत्तारुढ दलकै अध्यक्ष प्रचण्डले आफ्नो ठाडो आदेशमा निर्वाचन आचारसंहिता विपरित सिरहाको क्षेत्र नम्बर …

Read More »

आज श्रीकृष्ण जन्मअष्टमी, आँबुखैरेनीमा हुने जन्मअष्टमी मेलाको तयारी पुरा

20664975_961477490660971_4837241427376636241_n-300x207

आँबुखैरेनी, ३० साउन/ आज श्रीकृष्ण जन्मअष्टमी भाद्र कृष्ण अष्टमीका दिनमा हरेक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज सोमबार भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको …

Read More »