Breaking News
Home / राजनीति

राजनीति

भागबन्डामा अल्झियो एमाले–माओवादी एकता प्रक्रिया

Bam

काठमाडौं, चैत १९– एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सांगठनिक भागबन्डाका विषयमा कुरा नमिल्दा अड्किएको छ। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस अर्थात् लेनिन जयन्ती (वैशाख ९ गते) का दिन एकता घोषणा तयारी गरिरहेका दुई दलबीच संगठनमा भागबन्डा अनुपात नमिल्दा प्रक्रिया थप लम्बिने संकेत देखिएको छ। यो खबर हामीले आजको नागरिक …

Read More »

कांग्रेस नेता खड्काको पार्थिव शरीर नेपाल ल्याइँदै

create_thumb

चैत १७ – नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर शनिबार नेपाल ल्याइँदैछ । बेलुकीसम्ममा उहाँको पार्थिव शरीर नेपाल ल्याएर आइतबार श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । भारतको नयाँ दिल्लीमा रहेको एपोलो अस्पतालमा उपचारका क्रममा खड्काको शुक्रबार बेलुकी निधन भएको हो । …

Read More »

राष्ट्रपति भण्डारीले संघीय संसद्लाई आज पहिलो संवोधन गर्ने

images_cms-image-000043323

चैत १५-राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मालाई आज पहिलो सम्बोधन गर्दै छिन्।संसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे सुरु हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेकी हुन्। संघीय संसदको पहिलो अधिवेशनमा दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोहि व्यवस्थाअनुसार राष्ट्रपतिको संवोधन हुन …

Read More »

प्रचण्डद्धारा आचारसंहिता विपरित सिरहामा यसरी बाँडे विजुलीको खम्बा

सिराह,भदौं ३०-सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ।निर्वाचन आयोगले मंसिर १० मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनका सन्दर्भमा आचारसंहिता लागू गरिसकेको छ तर सत्तारुढ दलकै अध्यक्ष प्रचण्डले आफ्नो ठाडो आदेशमा निर्वाचन आचारसंहिता विपरित सिरहाको क्षेत्र नम्बर …

Read More »

भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम

bharatpur upda

चितवन, साउन २१ – भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालभन्दा १ सय ७० मतले अघि हुनुहुन्छ । अहिले २० नम्बर वडाको ४ सय २ मत गनिएको छ । वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको थियो । …

Read More »

भरतपुरमा देवी ज्ञवालीको अग्रता कायमै

images-cms-image-000022491

साउन २१-शुक्रबार मध्यरातदेखि सुरु भएको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना मतगणनाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ।शनिवार बिहान सार्वजनिक मतपणिाम अनुसार, १९ नम्बर वडामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीको मत अग्रता यसपटक पनि कायमै छ। मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार ५ सय १२ मतले देवी ज्ञवाली …

Read More »

जिल्ला समन्वय समिति धादिङको निर्वाचन साउन २३ गते

ddc

साउन १८- जिल्ला समन्वय समिति धादिङको निर्वाचन साउन २३ गते हुन गहि रहेको छ । २ नगरपालिका सहित ११ गाउँपालिकाबाट २६ मतदाता रहने यस निर्वाचनको लागि मंगलबार उम्मेदवारी दर्ता कार्य सकिएको छ ।पालिका प्रमुख र उप प्रमुखले मतदान गर्न पाउने यस जिल्ला समन्वय समिति धादिङको निर्वाचनमा नेकपा एमालेको एक्लै १५ …

Read More »

मनकामना केबुलकार कर्मचारि यूनियनद्धारा ईच्छाकामना गाँउपालिकाका पदाधिकारि लाई सम्मान

19840468_194119654454746_1824138454_o

बिजयराज काफ्ले ,असाढ २४- ईच्छाकामना गाँउपालिकाका सम्पुर्ण पदाधिकारि लाई सम्मान गरिएको छ । मनकामना केबुलकार दर्शन प्रालि कर्मचारि यूनियनले आज सम्मान कार्यक्रम गरेको हो । मनकामना केबुलकार बटम स्टेशनमा गरिएको सम्मान कार्यक्रममा ईच्छाकामना गाँउपालिका का ७ ओटै वडाका वडाध्यक्ष , सदस्य , गाँउपालिका प्रमुख र उपप्रमुख लाई खादा र पुष्पले …

Read More »

भरतपुर मतगणना विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुँदै

timthumb-4

असार  २३-भरतपुर महानगरपालिका वडानम्बर १९को मतगणना विवादबारे शुक्रबार सर्वोच्च अदालतले सुनुवाइ गर्दै छ।कायममुकाय प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले यो मुद्दा हेर्दै आएको छ । आज सुनुवाइ सुरु भए यो मुद्दाका दुबै पक्षको बहस हुनेछ ।यसअघि यो इजलासले भरतपुर मतगणना हुँदाहुँदै च्यातिएका मतपत्र र निर्वाचन आयोगले त्यसबारे गरेका …

Read More »

मन्त्रिपरिषदको पहिलो बैठकबाट सरकारका सात प्राथमिकता निर्धारण

mmmmm

काठमाडौं, जेठ २४ – प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि देउवाले सिंहदरबार पुगेर प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको हो । उहाँले पदभार ग्रहण गर्दै दुईवटा निर्णय गर्नुभएको छ । प्रदेश समन्वय समितिको सचिवालय प्रधानमन्त्रीको कार्यालयमै राख्ने र सदाचारसम्बन्धी नीति मस्यौदा गर्ने निर्णयलाई …

Read More »