Breaking News
Home / विचार

विचार

तराईका नागरिक भन्छन्–आन्दोलन होइन, चुनाव हुनुपर्छ

bmp

जेठ ३१ – अन्यौल बढेपनि उत्साह घटेको छैन । गाउँटोलमा हरेक दिन चुनावकै कुरा हुन्छ । बिभिन्न दलका नेता भोट माग्दै घरघर पुग्न थालिसकेका छन् । तीनवटा प्रदेशमा चुनाव भएर जनप्रतिनिधिले काम थाले भन्ने सुनेका यहाँका बासिन्दालाई पनि छिटो चुनाव होस् भन्ने चाहना छ ।स्थानीय तहको चुनावसँगै आउने नयाँ प्रतिनिधिले …

Read More »

दूध किन पिउने ?

create_thumb (2)

डा. दिपेन्द्र कार्की– दूधमा शरीरलाई चाहिने प्रोटिन, सन्तुलित रुपमा ल्याक्टोज् अर्थात ग्लूकोज हुन्छ । शरीर वृद्धि विकासमा अति आवश्यक प्रोटिनको मात्रा दूधबाट पाइने हुनाले दिनहुँ पिउनु स्वास्थ्यका लागि लाभदायक छ । यसले शरीरलाई शक्ति दिन्छ । दूधमा भिटामिन बी–१२ पनि पाइन्छ । जसले नसा सम्बन्धी रोगको प्रतिरोधात्मक काम गर्छ । …

Read More »

भूमध्य सागरमा दुईसय भन्दा धेरै आप्रवासी डुबेको आशंका

_95294408_mediaitem95294407

चैत ११ – भूमध्य सागरमा दुईसय भन्दा धेरै आप्रवासी डुबेको आशंका गरिएको छ । दुईवटा डुंगामार्फत युरोप जाँदै गरेका आप्रवपासी लिबियाको टापुमा डुबेका हुन सक्ने आशंका गरिएको बिबिसीले जनाएको छ । डुबेकामध्ये पाँच जनाको शव फेला परेको स्पेनको सहायता संस्थाले जनाएको छ । संस्थाले डुंगा डुब्दा दुई सय ४० जनाको ज्यान …

Read More »

जर्नेल-सोनाक्षी प्रकरणमा दिपक: ‘झिगाँ मार्न तोप नहानौं’

dipak raj giri

नेपाली सेनाका जर्नेल नै बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको स्वागतमा पुगेकोमा भएको आलोचनाले यतिबेला नेपालदेखी भारतसम्मका मिडिया गर्माएका छन्। यसरी सोनाक्षीलाई लिन जानु सेनाको ‘मनोबल’ गिराउने भनेर आलोचना भइरहेको छ. यसमाथी नेपाली फिल्मका महानायक राजेश हमालले समाचारको फोटो राख्दै नागरिकका रूपमा हिनतावोध भएको भन्ने फेसबुक स्टाटसले प्रकरणलाई थप उचाइ दियो। उनको …

Read More »

जर्सा’ब हिरोइनलाई स्वागत गर्न जानुभएको होइनः सैनिक प्रवक्ता

Tarabahadur-karki-1-1

‘भारतीय हिरोइन नाच्दैमा सैनिक मञ्च दुरुपयोग भएको छैन’ ३ जेठ, काठमाडौं ।  भूकम्प पीडितको सहयोगार्थ नेपाली सेनाको सैनिक श्रीमती संघले दुई भारतीय हिरोइनलाई सैनिक मञ्चमा नचाएको घटनाले सेनालाई विवादमा मुछिरहेको छ । हिरोइनलाई स्वागत गर्न विमानस्थलमा सेनाका जर्नेल पुगेकोदेखि सैनिक मञ्च टुँडिखेललाई फिल्मी नाचगानमा प्रयोग गरेको विषयले सेनालाई विवादमा तानेको …

Read More »

संघीय गठवन्धनको आन्दोलनप्रति नयाँ शक्तिको समर्थन

Naya Shakti

२ जेठ, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले संघीय गठवन्धनको आन्दोलनको समर्थन गरेको छ । मधेसी मोर्चासहितको गठवन्धनले आइतबार सिंहदरवार घेराउ गरिरहेको छ । पूर्व प्रधानमन्त्री समेत रहेका नयाँ शक्तिका संयोजक भट्टराईले विज्ञप्ति जारी गरेको पहिचान र अधिकारको सवालमा मधेसी र जनजाति समुदायले उठाएका मागहरु जायज भएको बताएका छन् …

Read More »

घाँस दाउरा गरेर हुर्केकी जमुना अष्ट्रेलियाकी आठौं धनी महिला

२४ फागुन, काठमाण्डौ । महिलाहरु पुरुषभन्दा कुनै क्षेत्रमा कम छैनन् भन्ने दृष्टान्त पेश गर्दै नेपाली चेली जमुना गुरुङ अष्ट्रेलियाका आठौं धनी महिलाको सूचीमा पर्न सफल भएकी छिन् । अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने ‘बीआरडब्लु म्यागेजिन’ ले गुरुङलाई सन् २०१५ का सर्वाधिक धनी महिलाको सूचीमा गुरुङ आठौं नम्बरमा राखेको छ । …

Read More »

न्यूजिल्याण्ड सुपर एटमा, अफगान बाहिरियो

न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सुपर एटमा प्रवेश गरेको छ भने एशोसिएट नेशन अफगानिस्तान समूह चरणबाटै बाहिरिएको छ । आइतबार भएको खेेलमा न्यूजिल्याण्डले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्‍यो । जितपछि न्यूजिल्याण्डको ५ खेलबाट १० अंक भएको छ भने चार खेल गुमाएको अफगानले एक मात्र जित निकालेको छ । नापियरमा अफगानिस्तानले प्रस्तुत गरेको …

Read More »

विमानस्थलमा रोकिएका नेपालीलाई एनआरएनकाे सहयोग

३ फागुन, काठमाडौ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल तीन दिनदेखि अवरुद्ध हुँदा अलपत्र परेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सहयोग थालेकाे छ । एनआरएन अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) अध्यक्ष शेष घलेले नेपाल आउने तयारीमा विश्वकै विभिन्न विमानस्थलमा अलपत्र परेका नेपालीहरुलाई एयरपोर्टमै पुगी सहयोगमा जुट्न गैरआवासीय नेपाली संघका राष्ट्रिय …

Read More »

‘पुरोहितको गाई’ जस्तो ३० दलीय मोर्चा !

२४ फागुन, काठमाण्डौ । एमाओवादी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको ३० दलीय मोर्चाले यतिबेला सत्ता पक्षसँग कसरी वार्तामा बस्ने भन्नेबारे आन्तरिक गृहकार्य गरिरहेको छ । तर, मोर्चाभित्रका विभिन्न घटकहरुको स्वार्थ यति धेरै टक्कराइरहेको छ कि सहमतिमा अघि बढ्न खोज्दा कुनै पनिबेला मोर्चा फुट्न सक्छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बेलाबखत …

Read More »