काठमाडौँ, १० जेठ आगामी आन्दोलनका कार्यक्रमका विषयमा संघिय मधेसी गठबन्धनले छलफल गर्ने भएको छ । गठबन्धनको सचिवालयको बैठक बिहान बोलाइएको छ । काठमाण्डु केन्द्रित आन्दोलनको प्रभाव कमजोर देखिएपछि त्यसको समिक्षासहित थप कार्यक्रम तय गर्न छलफल गर्न लागेको हो । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले अब सरकारलाई दवाब दिने गरिका नयाँ कार्यक्रम …
Read More »उच्चस्तरीय समितिले आज प्रतिवेदन बुझाउने
काठमाडौँ, १० जेठ नयाँ सञ्चार नीति मस्यौदाका लागि सरकारले गठन गरेको सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन आज सरकारलाई बुझाउने भएको छ । समितिका अध्यक्ष काशिराज दाहालले नेपालको संविधानले अङ्गीकार गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई ध्यानमा राखी समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्न आमसञ्चार माध्यमको भूमिका …
Read More »सरकारले कालोबजारीलाई प्रश्रय दियोः नेबिसंघ
फाईल फोटोः काठमाडौँ, १० जेठ सरकारको संरक्षणमा कालो बजारी र महंगी बढेको भन्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्री निवास बालुवाटार बाहिर प्रदर्शन गरेको छ । केपी शर्मा ओली प्रधानमन्त्री बनेयता ठूला ठूला सपनाहरुमात्र बाँडिएको तर दिनदिनै बढिरहेको कालोबजारी नियन्त्रणको सट्टा संरक्षण प्रदान गरेको भन्दै विद्यार्थीहरुले व्यंग्यात्मक प्रदर्शन गरेका हुन् । बर्तमान …
Read More »फलुजा छाड्न आइएसलाई इराकको चेतावनी
ईराक, १० जेठ ईराकले बिद्रोहि समुह ईस्लामिक स्टेट आईएसलाई फलुजा शहर छोड्न कडा चेतावनी दिएको छ । फलुजालाई सन् २०१४ मा आइएसले कब्जामा लिएको थियो । इराकका प्रधानमन्त्री हैदर अल अबादीले इस्लामिक स्टेट आइएस बिरुद्ध सैन्य अभियान सुरु गर्ने बताउनुभएको छ । यो शहरका बासिन्दालाई यसअघि नै शहर छोड्न सैन्यबलले …
Read More »आईपिएल क्रिकेटमा प्लेअफका खेल भोलि देखि सुरु हुने
जेठ, १० ईण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा भोलिदेखि प्लेअफका खेलहरु सुरु हुँदैछन । बैंगलोरमा हुने पहिलो प्लेअफमा रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात लायन्स खेल्नेछन । खेल भोलि बेलुकी सवा ८ बजे हुनेछ । दुई शिर्ष टोलि बिचको भोलिको खेलको बिजेता सिधै फाईनलमा पुग्नेछ भने पराजित टिमले अर्को प्लेअफ खेल्ने मौका पाउनेछ …
Read More »सहिद स्मारक रेडबुल सी डिभिजन लिग फुटबलमा खेलहरु आजबाट सुरु हने
काठमाडौँ, १० जेठ सहिद स्मारक रेडबुल सी डिभिजन लिग फुटबलमा खेलहरु आजबाट सुरु हने भएका छन् । उद्घाटन खेलमा आज वीरगञ्ज युथ एकेडेमी र मनोहरा युनाइटेडले प्रतिस्पर्धा गर्ने भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज हुने सी डिभिजन लिगमा सहभागि १३ टोलीलाई २ समुहमा विभाजन गरी डबल लिगको आधारमा प्रतिसपर्धा गराइने …
Read More »आईपिएल क्रिकेटमा प्लेअफका खेल भोलि देखि सुरु हुने
जेठ, १० ईण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा भोलिदेखि प्लेअफका खेलहरु सुरु हुँदैछन । बैंगलोरमा हुने पहिलो प्लेअफमा रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात लायन्स खेल्नेछन । खेल भोलि बेलुकी सवा ८ बजे हुनेछ । दुई शिर्ष टोलि बिचको भोलिको खेलको बिजेता सिधै फाईनलमा पुग्नेछ भने पराजित टिमले अर्को प्लेअफ खेल्ने मौका पाउनेछ …
Read More »हलिउडमा चम्किएकी नेपालकी छोरी
काठमाडौं, जेठ १० – अमेरिकी टेलिभिजन श्रृँखला गेम अफ थ्रोनका बारेमा धेरै नेपालीले पनि सुनेको र त्यसको पहुँचमा हुनेले हेरेको पनि हुनु पर्छ । यो अमेरिकाको फ्यान्टासी ड्रामा मध्ये सफल श्रृँखलामा पर्छ । अहिले यसको छैटौं सिजन चलिरहेको छ । विश्वभरका दर्शकले यो सिजनलाई थप रुचाएका छन् । यो अमेरिकी …
Read More »निम्न माध्यमिक तहमा झण्डै एकहजार शिक्षकका लागि दरखास्त आह्वान
काठमाडौं, जेठ १० – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको स्थायी शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । पाँचवटै विकास क्षेत्रमा झण्डै एकहजार स्थायी शिक्षकका लागि आयोगले दरखास्त माग गरेको हो । आयोगले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित विज्ञान, संस्कृत व्याकरण, संस्कृत भाषा र कम्प्युटर विज्ञान विषयका लागि दरखास्त …
Read More »आकांक्षी मिलाउन देउवालाई सकस
१० जेठ, काठमाडौं । आकांक्षी धेरै भएपछि नेपाली कांग्र्रेस सभापति शेरबहादुर देउवाले महाधिबेशन सकिएको लामो समय बित्दा पनि केन्द्रिय समितिलाई पूर्णता दिन सकेका छैनन । पार्टीका अन्य निकाय गठनमा समेत अन्योल बढेको आजको नागरिक दैनिकले जनाएको छ । उपसभापति, महामन्त्री सहमहामन्त्रीमा आफू निकटकै झण्डै एक दर्जन नेताले आकांक्षा देखाएपछि देउवा अप्ठेरोमा …
Read More »
Manakamana FM