Breaking News
Home / समाचार (page 36)

समाचार

​कश्मिरमा चरमपन्थी हमला, दुई प्रहरीको मृत्यु

काठमाडौं, जेठ १० – भारत प्रशासित कश्मिरमा एक चरमपन्थी समूहले प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा दुई प्रहरीको ज्यान गएको स्थानीय पत्रकारलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । आक्रमणपछि उनीहरु फरार भएका छन् । प्रहरीले आक्रमण भएको क्षेत्र घेरेर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More »

नेपालमा १ सय ७८ वर्षपछि देखियो सिम्रिक चरा

चितवन, जेठ १० – चितवनमा १ सय ७८ वर्षपछि सिम्रिक कामे लियो सिल्ला नामको चरा भेटिएको छ । देशमा लोप भएको सूचीमा रहेको चरा वर्ड एजुकेसन सोसाइटी र नेपाल पक्षीविद् संघको टोलीले दाहाखानीको चिसापानी टारमा फेला पारेको हो । वर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष वासु बिडारीका अनुसार १ सय ७८ …

Read More »

माओवादी केन्द्रले प्रचण्डको नेतृत्वमा नौ सदस्यीय हेडक्वाटर बनाउने, पदाधिकारी नरहने

Maoist-Center

१० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नौ सदस्यीय हेडक्वाटर बनाउने भएको छ । तत्काल अन्य पदाधिकारी नरहने भएका छन् । १० माओवादी घटकहरुको एकतापछि संयुक्त सम्मेलनले प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो । तर, एकल पदीयमा जाने कि बहुपदीयमा भन्ने सहमति जुट्न सकेको थिए । …

Read More »

​बालुवाटारमा नेविसंघको प्रदर्शन, व्यङ्ग्य गर्दै गुडाए ओली एक्सप्रेस रेल (फोटो सहित)

काठमाडौं, जेठ १० – नेपाल विद्यार्थी संघले प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेका छन् । कालोबजारी, महंगी र शैक्षिक माफियाकरण विरुद्ध व्यङ्ग्यात्मक प्रदर्शन गरेको नेविसंघले जनाएको छ । बिहान ८ बजेदेखि ९ बजेसम्म गरिएको प्रदर्शनमा उनीहरुले ओली एक्सप्रेस लेखेको रेल र पानीजहाजको नमुना बनाएर गुडाएका थिए । आगामी बिहीबार रत्नपार्कमा …

Read More »

सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु/केहि सम्पर्कबिहिन

जेठ, १० सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ भने केही आरोही सम्पर्क्विहीन भएका छन् । भारतीय नागरिक सुवास पलको गएराति मृत्यु भएको पर्यटन विभागले जनाएको छ । सगरमाथाको अन्तिम बिन्दुनजिक तीन नेपाली र तीन भारतीय गरी ६ जना आरोही सम्पर्क्विहीन भएका थिए । तीमध्ये भारतीय महिला सुनिता …

Read More »

जंगली च्याउ खाँदा तनहुँमा एकै परिवारका चार जना बिरामी

तनहुँ, १० जेठ जंगली च्याउ खाँदा तनहुँमा चार जना बिरामी परेका छन् । तनहुँको राम्जाकोट गाविस वडा नम्बर १ रेसौ गाउँका एकै परिवारका ४ जना बिरामी भएका हुन् । जंगलबाट ल्याएको च्याऊ पकाएर खाँदा उनीहरु बिरामी भएका हुन् । खाने च्याऊ भनेर बिषालु च्याऊ खाँदा आमा मतिमाया कुमाल र उनका दुई …

Read More »

सँगै विष खाएका श्रीमतीको मृत्यु, श्रीमान् बिरामी

बझाङ, जेठ १० – आइतबार राति बझाङ घर्तिबाडाका एक जोडिले विष खाएका छन् । विष खाएकी श्रीमतीको ज्यान गयो भने श्रीमान् बिरामी भएका छन् । गडराय गाविस–८ घर्तिबाडा बस्ने २३ वर्षकी तारादेवी सिंहले विष खाँदा ज्यान गएको हो । भने उनका श्रीमान २४ वर्षका प्रभु सिंह बिरामी परेको प्रहरी नायब …

Read More »

सोमबार दिरहाम, रियाल, रिंगिटलगायतका विदेशी मुद्राको सटही दर के छ ?

corrency

काठमाडौं, जेठ १०  – नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६९ पैसा र विक्रिदर २८ रुपैयाँ ८५ पैसा रहेको छ। त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ५६ पैसा र विक्रिदर २९ रुपैयाँ ७२  पैसा छ भने युएई दिरहाम एकको खरिददर २९ रुपैयाँ ३० पैसा …

Read More »

नेकपा माओबादी केन्द्रको बैठक आज पनि बस्दै÷पार्टी संरचना र पद बाँडफाँडबारे छलफल हुने

Maobadi

काठमाडौँ, १० जेठ पार्टीको कार्यबिभाजन लगायतका बिषयमा छलफल गर्न नेकपा माओबादी केन्द्रको बैठक आजपनि बस्दैछ ।  पार्टी एकिकरणपछि हिजो देखि सुरु भएको बैठकमा कार्यबिभाजन तत्काल गरिनुपर्ने कार्यक्रम लगायतबारे छलफल भएको छ । हिजोको बैठकले पार्टी नेतृत्वलाई बहुपदिय प्रणालीमा लैजाने बिकल्प अघि सारेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी …

Read More »

सहमतिको सरकारका लागि एमालेले बहुपक्षिय छलफल चलाउने

काठमाडौँ, १० जेठ आगामी आर्थिक वर्षको बजेटपछि नेकपा एमालले राष्ट्रिय सहमतिको सरकार गठनका लागि बहुपक्षीय छलफल चलाउने भएको छ । एमाओवादीसँग भएको ९ बुँदे सहमतिमा स्थानीय निकायको निर्वाचनसम्म वर्तमान सत्ता गठबन्धन नतोड्ने उल्लेख गरिए पनि काँग्रेसलाई सरकार बाहिर नराख्ने मनस्थितिमा एमाले पुगेको छ । वर्तमान सरकार परिवर्तन भएसँगै सहमतिको सरकार …

Read More »