११ जेठ, काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेटमा ५ अर्ब रुपैयाँ विनियोजन गर्ने भएको छ । विमानस्थलका लागि जग्गा अधिग्रहण, रि-सेटलमेन्ट, वातावरण प्रभाव मुल्यांकन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि यो रकम छट्टाउन लागिएको हो । आगामी आर्थिक वर्षभित्र चारवटै कामहरु सम्पन्न …
Read More »सगरमाथामा हराइरहेका आफ्नो नागरिक खोज्न भारतीय टोली आउने
११ जेठ, काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा वेपत्ता भएका दुई भारतीय पर्वतारोहीको खोजीका लागि पश्चिम बंगाल सरकारले टिम पठाउने भएको छ । त्रिणमुल कांग्रेसका विधायक एवं खेल, आवास तथा युवा मामिला मन्त्री अनुप विश्वासका अनुसार तीन सदस्यीय टोली नेपाल आउनेछ । टोलीको नेतृत्व युवा मामिला विभागका प्रधान सचिव …
Read More »कमल थापाको नेतृत्वमा वार्ता हुँदैनः तमलोपा महामन्त्री
केपी ओली वा प्रचण्डलाई नेतृत्व लिन आग्रह ११ जेठ, काठमाडौं । सरकार र मधेसी मोर्चावीचको वार्तामा उपप्रधानमन्त्री कमल थापा बाधक देखिएका छन् । मोर्चाका नेताहरुले कमल थापाको नेतृत्वमा वार्तामा नबस्ने र यसको पहल प्रधानमन्त्री केपी शर्मा ओली वा माओवादी अध्यक्ष प्रचण्डले लिनुपर्ने बताएका छन् । सरकारले यसअघि विवाद समाधानका लागि …
Read More »आईपिएल क्रिकेटमा आज देखि प्लेअफका खेलहरु सुरु हुँदै
मनकामना न्युज डेस्क/११ जेठ ईण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदैछन । पहिलो प्लेअफमा रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात लायन्स खेल्नेछन । खेल आज बेलुकी सवा ८ बजे बैंगलोरमा हुनेछ । दुई शिर्ष टोलि बिचको आजको खेलको बिजेता सिधै फाईनलमा पुग्नेछ भने पराजित टिमले अर्को प्लेअफ खेल्ने मौका …
Read More »फिफाका कार्यकारी महासचिव बर्खास्त
जेठ, ११ फुटबलको अन्तर्रा्ष्ट्रिय प्रशासकीय निकायले फिफाले कार्यकारी महासचिव मार्कस काट्नरलाई बर्खास्त गरेको छ । काट्नरलाई दशौं लाख पाउण्ड अतिरिक्त लाभ अर्थात बोनस रकम लिएको आरोपमा फिफाले बर्खास्त गरेको हो । फिफाले यस विषयमा छानबिन भइरहेको जनाएको छ । भ्रष्टाचार ओरोपमा महासचिव जेरोम वाल्के बर्खास्त भएपछि काट्नरले कार्यकारी महासचिवको जिम्मेवारी पाएका …
Read More »ब्राजिलको नयाँ सरकार बिबादमा फस्यो/ मन्त्री नै भ्रष्टाचारको बचाउ गर्दै
ब्राजिल, ११ जेठ ब्राजिलको नयाँ सरकार बिबादमा तानिएको छ । डेल्मा रुसेफमाथि महाअभियोग लागेपछि मिचेल टेमिरको नेतृत्वमा बनेको अन्तरिम सरकारका एक मन्त्री भ्रष्टाचार मुद्धाको छानबिनको अबरोधमा संलग्न रहेको भिडियो सार्बजनिक भएपछि नयाँ सरकार बिबादमा परेको हो । कार्यकारी राष्ट्रपति टेमिरका बिश्वासपात्र तथा अहिलेको सरकारका मन्त्री रोमेरो जुकाले भ्रष्टाचार मुद्धाको छानबिनमा …
Read More »अनैतिक सम्बन्ध राखेको भन्दै दाजुद्धारा श्रीमती र भाईको हत्या
रुपन्देही, ११ जेठ रुपन्देहीका एक व्यक्तिले श्रीमती र भाइको हत्या गरेका छन् । सोमबार राति रुपन्देहीको दयानगर गाविस वडा नम्बर ५ चिल्लियाका ५८ वर्षका बलराम पोख्रेलले ४० वर्षकी श्रीमती कृष्ण र ४५ वर्षका भाइ चन्द्रकान्तको हत्या गरेको प्रहरीले जनाएको छ । बलरामले भाइ र श्रीमतीबिच शारीरिक सम्बन्ध रहेकाले हत्या गरेको बयान …
Read More »यसबर्ष रसायनिक मलको अभाव नहुने सरकारको दावी
काठमाडौँ, ११ जेठ यस वर्ष रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । हरेक वर्षजस्तो रासायनिक मलको अभाव खेप्दै आएको कम्पनीले यसवर्ष भने मलको अभाव नहुने दाबी गरेको हो । कम्पनीका प्रवक्ता नारायण मरासिनीका अनुसार यस वर्षका लागि ९१ हजार मेट्रिक टन युरिया, २७ हजार मेट्रिक टन …
Read More »भुकम्पले भत्काएका बिद्यालय पुर्ननिर्माण गर्न सम्झौता/२ बर्ष ९ हजार बिद्यालय बन्ने
काठमाडौँ, ११ जेठ भुकम्पले भत्काएका बिद्यालय पुर्ननिर्माण गर्न सम्झौता भएको छ । भुकम्प प्रभाबित ५९ जिल्लामा बिद्यालय पुर्ननिर्माणका लागी ठेकेदारसँग सम्झौता गरेको शिक्षा मन्त्रालयको परियोजना कार्यान्वयन ईकाई पिआईयुले जनाएको छ । पिआईयुका प्रमुख ईम नारायण श्रेष्ठले पहिलो चरणमा ललितपुरका ५ बिद्यालय पुर्ननिर्माण गर्ने बताउनुभयो । त्यसलगत्तै बिभिन्न प्रकृया पुरा गरेपछि असारको …
Read More »नारायणगढ-मुग्लिन सडकखण्ड पार गर्न ११ घण्टा
चितवन, जेठ १० – नारायणगढ-मुग्लिन सडक खण्डको विस्तारको काम भइरहँदा यात्रुहरु लामो समय जाममा बस्नु परिरहेको छ । बिरामी बोकेका एम्बुलेन्सले समेत जाम छिचोल्न घण्टौं कुर्नुपर्छ । आएको सडकमार्ग अन्य समयमा पनि जाम हुने भएकाले एक घण्टामा पार हुने बाटो घन्टौँ लाग्ने गरेको छ । पानी पर्दा हिलो पहिरो र नपर्दा सुख्खा …
Read More »
Manakamana FM