Breaking News
Home / समाचार (page 25)

समाचार

आईएसको खतरा बिश्वभर बढ्योः अमेरिका

अमेरिका, २१ जेठ बिश्वभर बिद्रोहि समुह ईस्मालिक स्टेट आईएसको खतरा बढ्दै गएको अमेरिकाले जनाएको छ । अमेरिकाको विदेश विभागले वार्षिक प्रतिवेदन सार्बजनिक गर्दै बिश्वभर आईएसको खतरा रहेको जनाएका हो । सन् २०१५ मा विद्रोही समूह इस्लामिक स्टेट आइएसले पहुँच र गतिविधि बढाएको प्रतिबेदनमा उल्लेख छ ।  इराक र सिरियामा आइएसले कब्जामा …

Read More »

बिहान फेरि भूकम्पको धक्का

जेठ, २१ सिन्धुपाल्चोकलाई केन्द्र बनाएर आज बिहान फेरि भूकम्प गएको छ । बिहान पाँच बजेर १० मिनेट जाँदा सिन्धुपाल्चोकको थापालथोक नजिकै केन्द्र बनाएर ४.४ रेक्टर स्केलको भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसको धक्का काठमाडौंसम्म महसुस भएको थियो । गत वर्ष वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर …

Read More »

निजि बिद्यालयलाई बढि शुल्क फिर्ता गर्न लगाउने सरकारको तयारी/नियम नमान्नेलाई कारवाहि गर्ने

काठमाडौँ, २१ जेठ सरकारले निजि बिद्यालयलाई बिभिन्न शिर्षकमा लिएको बढि शुल्क फिर्ता गर्न लगाउने तयारी गरेको छ । शुल्क व्यवस्थापन तथा अनुगमन केन्द्रिय समितीले गरेको अनुगमनको क्रममा धेरै निजि बिद्यालयले बिभिन्न बिषयमा तोकिएको भन्दा धेरै शुल्क लिएको पाईएपछि सरकारले त्यसलाई फिर्ता गराउन लागेको हो । त्यसका लागी शिक्षा मन्त्रालयले बिभागलाई यससम्बन्धि …

Read More »

बरिष्ठ संगितकार अम्बर गुरुङको स्वास्थ्य अवस्था गम्भिर

ambar gurung

 फाईल फोटो: काठमाडौँ, २१ जेठ बरिष्ठ संगितकार अम्बर गुरुङको स्वास्थ्य अवस्था गम्भिर भएको छ । स्वास प्रवासमा समस्या आएपछि उहाँलाई काठमाडौँको ग्राण्डि अस्पतालमा भेण्टिलेटरमा राखेर उपचार थालिएको छ । राष्ट्रिय गानका संगितकार गुरुङलाई नसा तथा पाचन प्रणालीमा पनि समस्या देखिएको छ । उपप्रधान एवंम रक्षामन्त्री भिम रावले टेलिफोन गरेर गुरुङको शिघ्र …

Read More »

संसदमा बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिने

sambidhansava-bhawan

काठमाडौँ, २१ जेठ व्यवस्थापिका संसदमा बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिँदैछ ।  मुख्य दलका शिर्ष नेताहरुले बोलेपछि अर्थमन्त्री बिष्णु पौडेलले बजेटमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने संसद सचिबालयले जनाएको छ । गएको मंगलबार देखि सुरु भएको छलफलमा बिपक्षि दलका सांसदले बजेट लोकप्रियताका लागी मात्र ल्याईएको आरोप लगाउँदै कार्यान्वयन गर्न नसकिने दावी …

Read More »

बिप्लब माओबादीको बन्दको प्रभाब गोरखामा शुन्य/चितवन, तनहुँ, धादिङमा भने बन्दको स–प्रभाब

गोरखा, २१ जेठ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज आह्वान गरेको बन्दको गोरखामा खासै प्रभाब परेको छैन । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार अरु क्षेत्रमा प्रभाब परेपनि गोरखामा भने बन्दको प्रभाब छैन । जिल्लामा सवारीका साधन निर्बाधमा चलिरहेको प्रहरीले जनाएको छ । उता पश्चिम ताम्सालिङ अन्तर्गत चितवनसहित तनुहँ धादिङ, …

Read More »

इण्डो नेपाल क्रिकेट सिरिज धनगढीमा आजदेखि सुरु हुँदै

धनगढि, २० जेठ धनगढी क्रिकेट एकेडेमीको आयोजनामा आजदेखि ईण्डो नेपाल क्रिकेट सिरिज सुरु हुदैछ । धनगढीको अञ्चल प्रहरीको क्रिकेट मैदानमा हुने ईण्डो नेपाल क्रिकेट सिरिज खेल्न मुम्बई पुलिस क्रिकेट एकेडेमीको १७ वर्ष मुनिको टोली हिजो धनगढी पुगेको छ । धनगढी क्रिकेट एकेडेमीको निमन्त्रणमा सो टोली धनगढी आएको हो । एक हप्तासम्म रहने …

Read More »

मैत्रीपूर्ण खेलमा स्पेन बिजयी/दक्षिण कोरिया ६–१ ले पराजित

जेठ, २० युरोकप फुटबल २०१६ को तयारीमा रहेको स्पेनले मैत्रीपूर्ण खेलमा दक्षिण कोरियामाथि फराकिलो जित दर्ता गरेको छ।   गएराति भएको मैत्रीपूर्ण खेलमा स्पेनले दक्षिण कोरियालाई ६–१ गोलको फराकिलो अन्तरले हराएको हो। स्पेनले खेलको ३० औं मिनेटमा डेभिड सिल्भाको गोलबाट अग्रता दिएको थियो। ३२ औँ मिनेटमा सेस फाब्रिगासले गोल गर्दै टोलीलाई …

Read More »

बन्दुकधारीद्धारा सोमालियाको एक होटलमा आक्रमण/२ सांसदसहित १० जनाको मृत्यु/५० बढि घाईते

सोमालिया, २० जेठ सोमालियाको राजधानी मोगादिशु एक होटलमा बन्दुकधारीको आक्रमणमा परि कम्तिमा १० जनाको ज्यान गएको छ । ५० जना भन्दा धेरै घाइते भएका छन् । आक्रमणकारीले मोगादिशुको मध्येभागमा रहेको एमबासडर होटलको गेटमा कार बम विस्फोट गराएपछि होटल भित्र पशेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि आक्रमणकारी अन्धाधुन्ध गोली चलाएका थिए । …

Read More »

संसदमा बजेटमाथिको सैद्धान्तिक छलफल आज सक्ने तयारी

sambidhansava-bhawan

काठमाडौँ, २० जेठ व्यवस्थापिका संसदमा बजेटमाथिको सैद्धान्तिक छलफल आज सक्ने तयारी छ । आज छलफल सकेर भोलि अर्थमन्त्री बिष्णु पौडेलले जवाफ दिने संसद सचिबालयले जनाएको छ । छलफल र जवाफ दिने कार्यक्रम आजै सक्ने तयारी भएपनि पहिलो दिन बैठक बस्न नसकेकाले एक दिन लम्बिएको हो । बजेटमाथि सांसदहरुले चासो देखाए पनि …

Read More »