काठमाडौं, जेठ ३१ – विश्व रक्तदाता दिवस बुधबार ‘रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईंदै छ । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ पारेर सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन सुरु गरिएको हो । नेपाल सरकारको निर्णयबाट …
Read More »यमनविरुद्ध खेल्ने नेपाली फुटवल टोलीको घोषणा,अनिलको पुनरागमन
काठमाडौं, जेठ २९ – अनिल गुरुङले राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् । एएएफसी एसियन कप २०१९ को छनौट चरणअन्तर्गत यमनसँगको खेलका लागि नेपालको टिममा अनिलले पुनरागमन गरेका हुन् । उनीसँगै २३ सदस्यीय टीममा एलन न्यौपाने, मानबहादुर तामाङ, दिनेश राजवंशी, सुनिल बल र राजेन्द्र रावलले पनि ठाउँ पाएका छन् । …
Read More »आँपको रुखबाट खसेर एकको मृत्यु
नुवाकोट, जेठ २९ लिखु गाउँपालिका– ३ सूर्यमतीमा सोमबार आपँको रुखबाट लडेर गुणबहादुर राईको मृत्यु भएको छ। घर अगाडि रहेको रुखमा आँप टिप्न गएका ४४ वर्षीय राईको लडेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्रकुमार वस्नेतले जानकारी दिए।राई अचार बनाउन काँचो आँप टिप्न रुख चढेका थिए। उनको टाउको …
Read More »लालबहादुरको उपचारमा आर्थिक संकट, सहयोग गरिदिन आग्रह
चितवन, जेठ २८–भरतपुर अस्पतालमा खुट्टाको उपचारका लागी भर्ना भएका भरतपुर महानगरपालिकास्थित दिव्यनगरका लालबहादुर बुढाथोकीको उपचारमा समस्या भएको छ ।अस्पतालले खुट्टानै काटेर फाल्नु पर्ने बताएपछि आर्थिक अभावका कारण अस्पतालको सैंयामा नै छटपटिनु पर्ने अवस्था सृजना भएको बिरामीकी बहिनी चित्रकुमारी क्षेत्रीले बताउनु भयो ।खुट्टामा सामान्य समस्या आएपछि पुरानो मेडिकल कलेजले अप्रेसन गर्नु …
Read More »राम शाहा माध्यमिक बिद्यालयमा छात्रावृति तथा पुरस्कार बितरण
बिजयराज काफ्ले -जेष्ठ २६ , आबुँखैरेनि मा रहेको राम शाहा माध्यमिक बिद्यालय मा आज छात्रा वृति तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । ईश्वर बहादुर, धनकुमारि के सि अक्षयकोष बाट २०,७१९ रुपयाँ बरावर को ४८ जना बिद्यार्थीलाई बिद्यालय पोसाक बितरण गरिएको छ । त्यसै तुल्सि दास , निर …
Read More »चितवनको दाहाखानीमा किटजन्य रोग सम्बन्धी अभिमुखीकण कार्याक्रम सम्पन्न
चितवनको ईच्छाकमना गाउपालिका वडा नँ ७ दाहाखानीमा एकदिने डेङगो,चिकेनगोनिया, जिका तथा अन्य किटजन्य रोग सम्बन्धी अभिमुखीकण कार्याक्रम सम्पन्न भएको छ । वातावरणी प्रदूषणले गर्दा जन स्वास्थ्यामा विविध किसिमको सरूवा रोगको सिकार बन्न परेको र समयमै रोगको नि द ान नगर्दा समस्या जटिल बन्दै जाने भएकाले रोगप्रति सचेत रहन आग्रह गरेका …
Read More »११ वर्षपछि सहिद लखन गाउँपालिका निभारेमा आजदेखि प्रम्परागत घाटु तथा चुड्का नाचसुरु
बिजय राज काफ्ले -जेष्ठ २६, विगत ११ वर्षपछि सहिद लखन गाउँपालिका निभारेमा आज देखि प्रम्परागत घाटु तथा चुड्का नाच सुरु भएको छ ।परम्परागत घाटु तथा चुड्का नाच को संरक्षण गर्नको लागि उक्त नाचको आयोजना गरिएको स्थानिय यूवा कालाकार पृथ्वी गुरुङले बताउनु भयो । कार्यक्रममा स्थानिय तथा राष्ट्रिय ख्याति प्राप्त …
Read More »सिद्धलखन भुपु सैनिक वचत तथा ऋण सहकारि संस्थाको उद्घाटन
बिजयराज काफ्ले जेष्ठ २६ ,साविकको मनकाकाम गाविस वार्ड नंम्वर १ कोटगाँउमा आज एक कार्यक्रम का बिच सिद्ध लखन भुपु सैनिक वचत तथा ऋण सहकारि संस्थाको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा संस्थाका सम्पुर्ण सदस्यहरु , मनकामनामा रहेका सहकारि तथा बैङ्कका प्रतिनिधि, सहिद लखन गाउँपालिकाका नवनिर्वाचितप्रतिनिधि ,स्थानियबासि समाजसेबि लगायतको उपस्थिती रहेको …
Read More »एसइइको नतिजा एक साताभित्र
जेठ २५-परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैतमा लिइएको माध्यामिक शिक्षा परीक्षा (एसइइ) को नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ।एक साताभित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथे काम भइरहेको कार्यालयले जनाएको छ। कार्यालयले हाल तथ्याङ्क प्रशोधन र रुजूको काम गरिरहेको परीक्षा नियन्त्रण अम्बिका रेग्मीले जानकारी दिइन्।उनले भनिन्, ‘जतिसक्दो छिटो नतिजा सार्वजनिक गर्न …
Read More »मन्त्रिपरिषदको पहिलो बैठकबाट सरकारका सात प्राथमिकता निर्धारण
काठमाडौं, जेठ २४ – प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि देउवाले सिंहदरबार पुगेर प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको हो । उहाँले पदभार ग्रहण गर्दै दुईवटा निर्णय गर्नुभएको छ । प्रदेश समन्वय समितिको सचिवालय प्रधानमन्त्रीको कार्यालयमै राख्ने र सदाचारसम्बन्धी नीति मस्यौदा गर्ने निर्णयलाई …
Read More »
Manakamana FM