Breaking News
Home / बजार

बजार

विकाश र समृद्धिको लागि अगाडी बढ्दै समृद्धि ग्रुप, चितवनको ईच्छाकामनामा तिन करोड लागतमा कोल्ड स्टोर सञ्चालन गर्ने अन्तिम तयारी

33457350_1821973807853823_4359934148140335104_n

कुखुरा पालक किसानलाई सहुलियतमा १ लाख ऋण, बिमा, बजार र मुनाफाको ग्यारेन्टी चित्र बहादुर गुरुङ ईच्छाकामना/१३ जेठ चितवनको एकमात्र गाँउपालिका ईच्छाकामनामा समृद्धि नेशनल ईन्भेष्ट ग्रुप प्रा.लि.ले करिब ३ करोडको लागतमा समृद्धि कोल्ड स्टोर सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेको छ । विषेश गरेर धादिङ्गको खानीखोला नौबिसे देखि चितवन नारायणगढ, धादिङ्गवेशी, पोखरा, …

Read More »

आँबुखैरेनीको छिम्केश्वरी अस्पताल आजदेखि नयाँ व्यवस्थापनबाट सञ्चालन

IMG_4748

चित्र बहादुर गुरुङ तनहुँ/१२ जेठ तनहुँको आँबुखैरेनीमा विगत ३ वर्षदेखि सञ्चालनमा रहेको निजी स्तरको एकमात्र अस्पताल छिम्केश्वरी जनरल हस्पिटल प्रा.लि. आजदेखि नयाँ व्यवस्थापनबाट सञ्चालन हुने भएको छ । आज शनिबार अस्पताल हातामा नै एक औपचारिक कार्यक्रमको आयोजना गरेर सो कुराको जानकारी अस्पतालले गराएको छ । अस्पतालका प्रबन्ध निर्देशक बद्री न्यौपानेले …

Read More »

कतारी रियालको मूल्य कमजोर, रिंगिट र दिर्हामको सटही दर स्थिर

create_thumb

काठमाडौं, जेठ ३१ – नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४० पैसा र विक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र विक्रिदर २८ रुपैयाँ २१ पैसा छ । युएई दिर्हाम एकको खरिददर …

Read More »

आईएमईले मनायो १७ औँ वार्षिकोत्सव

create_thumb

काठमाडौं, जेठ ३१ – रेमिट्यान्स कम्पनी आईएमईले स्थापनाको १७ औँ वार्षिकोत्सव “१७औँ वार्षिकोत्सव नयाँ प्रविधिको” भन्ने मूलनाराका साथ मनाएको छ ।नेपालको प्रमुख रेमिट्यान्स कम्पनीको रुपमा स्थापित भएको आईएमईले मंगलबार विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवमा कम्पनीको सत्र वर्षे यात्रामा निरन्तर सेवा लिएका सेवाग्राहीहमध्ये विदेशबाट पैसा पठाउने १७ र …

Read More »

एउटा आयोजनाको काम नसक्दै अर्कोमा ठेक्का नदिने कानुन बन्दैछः मन्त्री लेखक

Ramesh-Lakhek

१८ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले एउटा आयोजना पुरा नगर्दै अर्कोमा ठेकेदारलाई हात हाल्न नदिने बताएका छन् ।आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री लेखकले अब निर्माण ब्यवसायीलाई एउटा आयोजना अपलत्र राखेर अर्को आयोजनामा जान नदिइने बताए ।अहिले विभिन्न आयोजनामा अपेक्षाभन्दा पनि कममा टेण्डर कबुल गरेर पार्नेर …

Read More »

बजेट कार्यान्वयन हुनेमा आसंका नगर्न अर्थमन्त्री पौडेलको आग्रह/आज पत्रकार सम्मेलन गरे अर्थ मन्त्रालयले बजेटबारे जानकारी गराउने

Nepal-Budget

काठमाडौँ, १६ जेठ अर्थमन्त्री बिष्णु पौडेलले बजेट कार्यान्वयन हुनेमा आसंका नगर्न आग्रह गर्नुभएको छ ।  आर्थिक बर्ष सुरु भएदेखि नै बजेट कार्यान्वयनको चरणमा जाने उहाँको भनाई छ । उहाँले सरकारले कार्यान्वय गर्न कै लागी बजेट ल्याएको र सरकार परिवर्तन हुनु र नहुनुले केहि फरक नपार्ने दावी गर्नुभयो । सरकारले हिजो …

Read More »

​बजेटका १० विशेषता

budget_875102506

काठमाडौं, जेठ १५ – सरकारले संविधानमा भएको व्यवस्था अनुसार जेठ १५ गते बजेट सार्वजनिक गरेको छ । यसअघि असार मसान्तमा बजेट प्रस्तुत हुँदै आएको थियो । बजेटले संविधानको कार्यान्वयन, पुनर्निर्माण, अर्थतन्त्रको पुनरुत्थान, गरिबी घटाउने र गुणस्तरीय सामाजिक सेवा विस्तारको लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको बजेटको १० खर्ब ४८ …

Read More »

आर्थिक वर्ष २०७३/०७४ को लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट सार्वजनिक

Nepal-Budget

काठमाडौं,  जेठ १५ – सरकारले आर्थिक वर्ष २०७३/०७४ को लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । राष्ट्रिय योजना आयोगले दिएको बजेट सीमालाई कुल्चदै अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका-संसदमा आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ६ खर्ब १७ अर्ब १६ करोड ४१ …

Read More »

सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल टेलिभिजन निरन्तर घाटामा/ २०७१/०७२ सम्ममा १ अर्ब १५ करोड घाटा

nepal-television-logo

१४ जेठ, काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल टेलिभिजन निरन्तर घाटामा सञ्चालन भइरहेको छ । गत आर्थिक वर्ष २०७१/०७२ सम्ममा टेलिभिजनको सञ्चित नोक्सानी बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । नेपाल टेलिभिजनलाई गत आवमा ८ करोड २३ लाख रुपैयाँ खुद नोक्सानी भएको छ । यो अवधिमा टेलिभिजनले …

Read More »

सरकारद्धारा आर्थिक सर्बेक्षणको प्रतिबेदन सार्बजनिक/आर्थिक बृद्धिदर सुन्य दशमलब ७–७ प्रतिशत

नयाँ बजेट पर्शि शनिबार संसदमा पेश हुने काठमाडौँ, १३ जेठ चालु आर्थिक वर्ष २०७२-७३ मा आर्थिक वृद्धिदर शून्य दशमलव ७७ प्रतिशमा सीमित रहने भएको छ । सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण व्यवस्थापितका संसदमा पेश गर्दै देशका आर्थिक वृद्धिदर १३ वर्ष यताकै कम रहने प्रक्षेपण गरेको हो । भूकम्प, कृषि उत्पादनमा …

Read More »