Breaking News
Home / अन्तरराष्ट्रिय

अन्तरराष्ट्रिय

भौतिकशास्त्री स्टीफन हकिङ्गको अन्तिम संस्कार गरिँदै

create_thumb (1)

चैत १७ – भौतिकशास्त्री स्टीफन हकिङ्गको अन्तिम संस्कार शनिबार गरिँदैछ । गएको फागुन ३० गते ७६ वर्षको उमेरमा निधन भएका भौतिकशास्त्री हकिङ्गको क्याम्ब्रिजको युनिभर्सिटी चर्च ग्रेट सेन्ट मेरीमा स्थानीय समय अनुसार दिउँसो २ बजे अन्तिम संस्कार गर्ने तयारी भएको बिबिसीले जनाएको छ । उनको अस्तु आउँदो जुनमा वेष्टमिनिस्टरमा रहेको सर …

Read More »

६ वर्षपछि आफ्नो देश फर्किइन् मलाला युसुफजाई

malala

चैत १५ – महिला शिक्षा तथा बालअधिकारकर्मी मलाला युसुफजाई आफ्नो देश पाकिस्तान फर्किएकी छिन् । सन् २०१२ को अक्टोबरमा, महिला शिक्षाको वकालत गरेको भन्दै तालिबानले टाउकोमा गोली हानेपछि बेलायतमा बस्दै आएकी मलाला त्यसपछि पहिलोपटक पाकिस्तान पुगेकी हुन् । सुरक्षाको कारण भन्दै उहाँको भ्रमणको विस्तृत जानकारी खुलाइएको छैन । मलालाले प्रधानमन्त्री …

Read More »

म्यानमारबाट लखेटिएका रोहिंग्या : जसलाई आफ्नै देशले स्वीकार्दैन, उनीहरु कहाँको नागरिक ?

_83509506_rohingyamigrants_getty_475830830

काठमाडौं, भदौ ३० – विश्वमा धेरै प्रताडित अल्पसंख्यक समुदायमध्ये एक हुन् रोहिंग्या । म्यानमारमा झण्डै १० लाखको संख्यामा रहेका रोहिंग्या समुदायले कहिल्यै शान्तिको स्वास फेर्न पाएका छैनन् । अल्पसंख्यक भएकै कारण देशमै रहँदाको थिचोमिचो त छँदै छ । विभिन्न बहानामा हिंसा भड्काएर देशबाट लखेटिँदा भाग्नुको विकल्प छैन । बहुसंख्यक बौद्ध …

Read More »

उत्तर कोरियाले जापानतिर हान्यो मिसाइल

_97594314_hi041335910

भदौ ३० – उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वतर्फ जापानतिर लक्षित गर्दै मिसाइल छाडेको छ । दक्षिण कोरिया र जापानले उत्तर कोरियाले मिसाइल हानेको पुष्टी गरेका छन् । जापानतिर हानिएको मिसाइल ७ सय ७० किलोमिटरको उचारसम्म पुगेको र झण्डै ३ हजार ७ सय किलोमिटर टाढा पुगेको दक्षिण कोरियाका सेनालाई उद्धृत गर्दै …

Read More »

विवाह सकिए लगतै दुलहीले दुलहाको टाउकोमा बन्दुक तेर्स्याइन्

prichard2222

साउन १८ – विवाहको केही समयपछि नै श्रीमानमाथि गोली प्रहार गर्ने अमेरिकाको टेनिसी राज्यकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । २५ वर्षकी केट एलिजाबेथ प्रिचार्डलाई विवाह पहिरनमै प्रहरीले टेनिसी राज्यको मरफ्रेसबोरोमा रहेको एक मोटेलबाट पक्राउ गरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । प्रिचार्डले सोमबार विवाह लगतै श्रीमानको टाउकोमा ९ …

Read More »

अफगानिस्तान : मस्जिदमा आक्रमण, २९ जनाको मृत्यु

_97158642_bc862e77-286c-4b24-a70a-29bb6f7ad874

साउन १८ – अफगानिस्तानको पश्चिमी शहर हेरातमा रहेको एक मस्जिदमा आक्रमण हुँदा २९ जनाको ज्यान गएको छ । ६४ जना घाइते भएका छन् । इरानको सीमा क्षेत्रमा पर्ने पश्चिम शहर हेरातमा रहेको जावादिया मस्जिदको प्रवेशद्वारमा बम आक्रमण भएको हो । कम्तिमा दुईजना आक्रमणकारीले आक्रमण गरेको र त्यसमध्ये एकजना आत्मघाती आक्रमणकारी …

Read More »

ट्रम्पका कम्युनिकेशन निर्देशक स्कारामुर्ची १० दिनमै बर्खास्त

_97145752_gettyimages-820393516

साउन १७ – अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कम्युनिकेशन निर्देशक एन्टोनी स्कारामुर्ची बर्खास्त भएका छन् । स्कारामुर्ची राष्ट्रपति कार्यालयनको कम्युनिकेशन निर्देशकको जिम्मेवारी सम्हालेको १० दिनमै बर्खास्त भएका हुन् । स्कारामुर्ची ह्वाइट हाउसको मुख्य पदबाट गएको १० दिनमा बर्खास्तमा पर्ने चौथो व्यक्ति हुन् । स्कारामुर्चीमाथि एक पत्रकारसँग आफ्ना एक सहयोगीका लागि …

Read More »

उत्तर कोरियाले फेरि परीक्षण गर्‍यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल

साउन १४ – उत्तर कोरियाले फेरि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) परीक्षण गरेको दक्षिण कोरिया र अमेरिकाले बताएका छन् । उत्तर कोरियाले जापानको समुद्री क्षेत्र तर्फ लक्षित गरी अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो । मिसाइल जापानको समुद्री क्षेत्रमा खस्नु अघि जमिनबाट तीन हजार किलोमिटर माथि पुगेको जापानको राष्ट्रिय प्रशारक संस्था …

Read More »

रसिया समर्थित विद्रोहीबिरुद्ध अमेरिकाले युक्रेनमा हतियार पठाउने

american-army_a3YmxOplDR

साउन १०,युक्रेन – रसियासमर्थित विद्रोहीहरुविरुद्ध लड्न युक्रेनमा हतियार पठाउनेबारे वासिङटनले विचारविमर्श गरिरहेको युक्रेनका लागि अमेरिकाका विशेष दूतले बताएका छन् ।बिबिसीसँग कुरा गर्दै कर्ट भोल्करले युक्रेनको सरकारलाई हतियार सहयोग गरे मोस्कोको रणनीति परिवर्तन हुने बताए । उनले यो कदम ‘उत्तेजक’ नहुने पनि तर्क गरे ।गत हप्तामात्र अमेरिकी स्टेट डिपार्टमेन्टले दुवै पक्षलाई …

Read More »

कोरियन भाषा परीक्षाको नतिजा भोली

create_thumb (1)

साउन १० – कोरियन भाषा परीक्षाको नतिजा भोली बुधबार प्रकाशन हुँदैछ । यसअघि असार दोश्रो हप्ता नै नतिजा प्रकाशन गर्ने तयारी गरिएको थियो। तर केही परीक्षार्थी परीक्षा दिन वञ्चित भएपछि नतिजा साउन ११ गते प्रकाशन गर्ने मिति तोकिएको थियो । यो परीक्षामा ७५ हजार पाँच सय ८० जनाले आवेदन दिएका …

Read More »