Breaking News
Home / अर्थ

अर्थ

विकाश र समृद्धिको लागि अगाडी बढ्दै समृद्धि ग्रुप, चितवनको ईच्छाकामनामा तिन करोड लागतमा कोल्ड स्टोर सञ्चालन गर्ने अन्तिम तयारी

33457350_1821973807853823_4359934148140335104_n

कुखुरा पालक किसानलाई सहुलियतमा १ लाख ऋण, बिमा, बजार र मुनाफाको ग्यारेन्टी चित्र बहादुर गुरुङ ईच्छाकामना/१३ जेठ चितवनको एकमात्र गाँउपालिका ईच्छाकामनामा समृद्धि नेशनल ईन्भेष्ट ग्रुप प्रा.लि.ले करिब ३ करोडको लागतमा समृद्धि कोल्ड स्टोर सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेको छ । विषेश गरेर धादिङ्गको खानीखोला नौबिसे देखि चितवन नारायणगढ, धादिङ्गवेशी, पोखरा, …

Read More »

४२ प्रतिशत कर्जा अनुत्पादक क्षेत्रमा

bijay]

जेष्ठ ३१- बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल १९ खर्ब ५८ अर्ब रुपैयाँ कर्जामध्ये झन्डै आधा अनुत्पादक क्षेत्रमा प्रवाह भएको छ । छिटो र धेरै प्रतिफल आउनुका साथै जोखिम पनि कम हुने भएकाले बैंक तथा वित्तीय संस्थाको ठूलो लगानी यो क्षेत्रमा प्रवाह भएको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म …

Read More »

images-cms-image-000023592

  लुक्ला विमानस्थलका प्रमुख कुँवर छानविनका लागि केन्द्रमा तानिए सोलुखुम्बु, गत शनिबार लुक्ला विमानस्थलमा भएको गोमा एअरको जहाज दुर्घटनाका सम्बन्धमा छानविनका क्रममा लुक्ला विमानस्थलका नागरिक उड्ययन प्राधिकरण प्रमुख योगिन्द्रनाथ कुँवरलाई केन्द्रमा झिकाइएको छ। विमान दुर्घटनापछि नागरिक उड्ययन प्राधिकरणका पूर्व निर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा बनेको छानविन समितिले सोधपुछका क्रममा कुँवरलाई केन्द्रीय …

Read More »

अब बागमतीबाटै बिजुली !

२७ जेठ, काठमाडौं । पानी नभएर ढल बगिरहेको बागमतीबाट अब चाँडै बिजुली बाल्ने योजना सुन्दा असम्भवजस्तै लाग्छ। तर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजनाले बागमतीबाट बिजुली निकाल्न ठेक्कासमेत आह्वान गरिसकेको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार बागमतीमा थप शक्तिशाली ढल प्रशोधन केन्द्र राख्ने र त्यसबाट बिजुली …

Read More »

अर्घाखाँचीमा भेटियो ‘संसारकै सानो’ अण्डा, गिनिज बुकमा लेखाउने तयारी

Small-egg

२४ जेठ, सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्कमा कुखुराले सन्सारकै सबैभन्दा सानो अन्डा पारेको छ । सानो अन्डा पारेपछि गिनिज बुकमा लेखाउने प्रयास थालिएको छ । फाइल तस्वीर: सन्धिखर्कका कृषक हरिप्रसाद अधिकारीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा उल्लेख गरेकोभन्दा सानो अन्डा आफ्नो कुखुराले पारेको दाबी गरेका छन्। उनले गिनिज बुकमा रेकर्ड राख्ने …

Read More »

संसदमा बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिने

sambidhansava-bhawan

काठमाडौँ, २१ जेठ व्यवस्थापिका संसदमा बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिँदैछ ।  मुख्य दलका शिर्ष नेताहरुले बोलेपछि अर्थमन्त्री बिष्णु पौडेलले बजेटमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने संसद सचिबालयले जनाएको छ । गएको मंगलबार देखि सुरु भएको छलफलमा बिपक्षि दलका सांसदले बजेट लोकप्रियताका लागी मात्र ल्याईएको आरोप लगाउँदै कार्यान्वयन गर्न नसकिने दावी …

Read More »

बजेटले आर्थिक विकास गर्न सक्दैन: प्रतिपक्ष

Mahesh-Acharya

१९ जेठ, काठमाडौं ।  पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका सांसद महेश आचार्यले मुलुकको ग्रार्हस्थ उत्पादन तथा विकास बजेट कार्यान्वय गर्ने क्षमता नबढाइकन आकारमात्र बढाएर घोषणा गरिएको बजेटले आर्थिक विकास हुननसक्ने बताएका छन् । आ.व. २०७३/७४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि व्यवस्थापिका संसदमा भएको छलफलमा भाग लिँदै उनले पुँजीगत खर्च अस्वभाविक …

Read More »

१० हजार म्यानपावर एजेन्टको लाइसेन्स खोस्ने सरकारको तयारी

agents

श्रम मन्त्री बोहोरासमेत एजेन्ट खारेजीको पक्षमा   १८ जेठ, काठमाडौं । वैदेशिक रोजगारीलाई ‘ठगीको धन्दा’ कसले बनायो ? धेरैैको एउटै उत्तर हुन्छ-‘म्यानपावर सञ्चालक र तिनका एजेन्ट (दलाल) ले ।’ लगभग वास्तविकता पनि त्यस्तै छ । म्यानपावरहरुसँग सेटिङ गर्दै सोझा-साझा युवालाई पुरा हुनै नसक्ने सपना बाँडेर कमाउ धन्दा चलाउने एजेन्टहरुको सञ्जाल …

Read More »

यी हुन्, नौ महिनामै अर्ब बढी कमाउने आठ बैंक

banks-prorit-1

१७ जेठ, काठमाडौं । भूकम्प र नाकाबन्दीका बाबजुत पनि बैंकहरुले नाफा बढाएका छन् । सम्पत्ति वृद्धिको तुलनामा नाफाको वृद्धिदर कमजोर देखिएपनि गत वर्षकोभन्दा बैंकहरुको नाफा सन्तोषजनकरुपमा बढेको छ । वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त)को अपरिस्कृत वित्तीय विवरणमा आठ बैंकले अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको …

Read More »

उपप्रधानमन्त्री भन्छन्: बजेटबाट कांग्रेसले तोरीको फूल देख्यो

Topbahadur-Rayamajhi

सरकार ढालेर अस्थिरता किन निम्त्याउने ?  १७ जेठ, काठमाडौं । उपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले निर्वाचन क्षेत्र विकास कोषको रकम वृद्धिमा प्रतिपक्षी कांग्रेसका सांसदको समर्थन रहेको जिकिर गरेका छन् । अर्थमन्त्रीले सांसदलाई बजेट बढाएको घोषणा गरिरहँदा कांग्रेस सांसदहरुले पनि खुसी भएर ताली पिटेको बताए । ‘पार्टीले विरोध गरेर के गर्नु, …

Read More »