Breaking News
Home / कला

कला

फ्राइडे सिनेमा : ‘रुद्र’ र ‘प्रेमगीत २’ भिड्दै, सँगै छ हिन्दी चलचित्र ‘मुबारकन’

create_thumb

साउन १३ – शुक्रबारबाट नेपाली सिनेमा घरहरुमा दुई नयाँ नेपाली चलचित्र ‘रुद्र’ र ‘प्रेमगीत २’ प्रदर्शनमा आएका छन् । शुक्रबार बाटै नेपाली चलचित्र घरमा हिन्दी चलचित्र ‘मुबारकन’ पनि लागेको छ । रामजी लामिछानेको निर्देशन र निखिल उप्रेती प्रोडक्शन र विश्व प्रोडक्शनको निर्माण रहेको चलचित्र रुद्रमा निखिल उप्रेती खलनायकको भूमिकामा देखिएका …

Read More »

नागपञ्चमी र जनै–पूर्णिमा २७ वर्ष पछि आज एकैदिन (कारण यस्तो छ)

nag-panchami (1)

साउन १३ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्ष नागपञ्चमी र रक्षाबन्धन २७ वर्ष पछि एकै दिन परेको जनाएको छ । समितिका अनुसार साउन १३ गते शुक्रबार नागपञ्चमी र रक्षाबन्धन परेको जनाएको हो ।शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यो वर्ष साउन २३ गते सोमबार साउन शुक्ल पूर्णिमाका दिन अर्धरात्रि पूर्व …

Read More »

गोसाइँकुण्डमा जनैपूर्णिमा मेला सुरु

kk

रसुवा, साउन १२ – रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमा मेला सुरु भएको छ । हरेक वर्ष जनैपूर्णिमाका अवसरमा लाग्ने गोसाइँकुण्ड मेला भर्नका लागि तिर्थयात्री आउने क्रम सुरु भएको छ । श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमीदेखि सुरु भई साउन शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमासम्म लाग्ने मेला यो वर्ष नागपञ्चमीमा नै सकिने भएकाले त्यही अनुसार …

Read More »

माग्ने बुढाको प्रेरणाले कलाकार बनेका जिग्री

mangne-ra-jikri

साउन ४ – हाँस्यकलाकार कुमार कट्टेल उर्फ जिग्री आज २९औँ जन्मदिन मनाउँदैछन् । २०४५ साल साउन ४ गते झापामा जन्मेका कुमार डाक्टर बन्ने सपना बोकेर काठमाण्डौ छिरेका थिए । तर काठमाडौंको शहरले उनलाई अर्कै बाटो देखाइदियो जुन बाटोमा उनी अहिले छन् । कुमारका सहोदर दाइभाउजू (सीताराम कट्टेल र कुञ्जना घिमिरे) …

Read More »

आज साउने संक्रान्ति मनाइँदै

images-cms-image-000027167

साउन १-हरेक वर्ष झैँ यस वर्ष पनि आज साउन १ गतेलाई कर्कट संक्रान्ति (साउने संक्रान्ति) का रुपमा मनाइँदैछ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने संक्रान्तिका रुपमा मनाइन्छ। माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन …

Read More »

‘भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली’

DElK8IvVoAEG3ap

असार २९ – नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २ सय ४ औं जन्मजयन्ती आज मनाइँदैछ । १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गर्नुभएको थियो । उहाँले नेपाली भाषामा अनुवाद गरेको …

Read More »

ह्यारी पोटर लेखिकाद्वारा नयाँ खुलासा

create_thumb

असार २६ – चर्चित पुस्तक ह्यारी पोटरकी लेखक जेके रोलिङले नयाँ खुलासा गर्नुभएको छ । उहाँले सिएनएनकी पत्रकार क्रिस्टिएन अमनपौरसँगको अन्तर्वातामा आफूले ह्यारी पोटरजस्तै अर्काे पुस्तक लेखेको भएपनि बजारमा आउने सम्भावना नरहेको बताउनुभएको छ । उहाँले तयार पारेको पुस्तकको पाण्डुलिपी उहाँको कपडा राख्ने दराजमा झुण्डिएको छ । उहाँले त्यो पाण्डुलिपी …

Read More »

आँबुखैरेनिमा २ हप्ते हस्तकला तालिम सम्पन्न

19433852_1381172745301960_297738687_n

  बिजयराज काफ्ले ,असाढ ६- आज आँबुखैरेनिमा २ हप्ते हस्तकला तालिम सम्पन्न भएको छ । सम्पन्न कार्यक्रममा नव निर्वाचित स्थानिय जनप्रतिनिधि लाई सम्मानपनि गरिएको छ । दुईहप्ता देखि आबुँखैरेनिमा नेपाल आदिवासि जनजाति माहासंघ आबुँखैरेनि गाँउ ईकाई समिति द्धारा फोहोर मैला ब्यवस्थापन तथा वातावरण सरसफाई लाई मध्यनजर गर्दै संञ्चालित १२ दिने …

Read More »

पात्र फेरिए, तर प्रवृत्ति फेरिएन : ‘अनि देउराली रुन्छ..’

ani-deaurali-runcha-4

जेठ  – तीसको दशकमा नेपाल कस्तो थियो होला ? राजा महेन्द्रको पञ्चायत शासनको जगजगी रहेका बेला गाउँघरमा कसको हुकुमी शासन चल्थ्यो ? त्यतिबेला पनि अहिलेको जस्तै राजनीतिक दल, विकास, निर्माणका काम हुन्थे त ? विकास निर्माणका काममा भ्रष्टाचार कति हुन्थ्यो ? अनि त्यतिबेलाका मान्छेको माया–प्रेमको लुकामारी कस्तो थियो ? यी …

Read More »

राम शाहा माध्यमिक बिद्यालयमा छात्रावृति तथा पुरस्कार बितरण

  बिजयराज काफ्ले -जेष्ठ  २६ , आबुँखैरेनि मा रहेको राम शाहा माध्यमिक बिद्यालय मा आज छात्रा वृति तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । ईश्वर बहादुर, धनकुमारि के सि अक्षयकोष बाट २०,७१९ रुपयाँ बरावर को ४८ जना बिद्यार्थीलाई बिद्यालय पोसाक बितरण गरिएको छ । त्यसै तुल्सि दास , निर …

Read More »