Breaking News
Home / manakamanafm (page 25)

manakamanafm

विप्लव माओवादीको नेपाल बन्दः सडकमा कार्यकर्ता होइन, सुरक्षाकर्मी मात्रै

sadak-banda_butwal

२७ जेठ, बुटवल । बिप्लव नेतृत्वको नेकपा माओवादीको नेपाल बन्दमा सडकमा कार्यकर्ता उपस्थिती देखिएको छैन । बरु सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मीको उपस्थिती देखिएको छ । रुपन्देहीमा बन्दको प्रभाब परेको छ  यद्यपी शडकमा कार्यक्रता देख्न पाइएको छैन  । नेकपा माओवादीले आफ्ना नेता कार्यकर्ता रिहाईको माग गर्दै आज मुलुकभर बन्दको आब्हान गरेको …

Read More »

विप्लव माओवादीको बन्द : ट्रकमा पेट्रोल बम र साझा बसमा ढुंगा प्रहार, ३ जना घाइते

काठमाडौं, जेठ २७ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ । बन्दका कारण भाडाका गाडी नचल्दा यात्रुलाई सास्ती भएको छ । बन्दकर्ताले बिहानैदेखि ठाउँ ठाउँमा गाडी तोडफोड गरेका छन् । रौतहटमा बन्दकर्ताले गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार गर्दा दुईजना घाइते भएका …

Read More »

भिआइपीको घरायशी सुविधा आधा कटौती गर्ने प्रस्ताव

VIP-demand

२७ जेठ, काठमाडौं । शहरी विकास मन्त्रालयले बिशिष्ट पदाधिकारीलाई असिमित रुपमा दिँदै आएको घरायशी सरसामानको सुविधामा कटौती गर्ने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदबाट पारित भए ती सरसामान वापतको आधा रकम जोगिनेछ । शहरी विकास मन्त्रालय अन्तर्गतको भवन सम्भार डिभिजन कार्यालयले सेवा-सुविधा सम्बन्धि निर्देशिका-२०७० मा यस्तो प्रस्ताव गरेको हो …

Read More »

गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार, दुई जना घाइते

2016051194

रौतहट, जेठ २७ – रौतहटमा बन्दकर्ताले गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार गर्दा दुई जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहतको चन्द्रनिगाहापुर र पौराहीको बिचमा पर्ने जंगलमा मिर्चैयाबाट आँप लोड गरेर काठमाडौंका लागि छुटेको ना ६ ख ४६१५ नम्बरको ट्रकमा बन्दकर्ताले पेट्रोल बम प्रहार गर्दा धनुषाको मिथिला नगरपालिका–४ का …

Read More »

बन्दका कारण देशभरका सडकमा आज भाडाका गाडी कम/सुरक्षा व्यवस्था कडा/काठमाडौँमा बन्द गराउँदै हिडेका ४३ जना बन्दकर्ता पक्राउ

2016051194

फाईल फोटो: गोरखा, २७ जेठ बन्दका कारण गोरखा र काडमाडौ उपत्यका सहित देशभरका सडकमा आज भाडाका गाडी कम चलेका छन ।  नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वको माओबादीले आह्वान गरेको बन्दका कारण भाडाका गाडी कम चल्दा यात्रुलाई सास्ती भएको छ । गोरखामा पनि बन्दको प्रभाब परेको छ । यहाँ निजि सवारीका साधन …

Read More »

वकिलले च्यातिएको कपडा लगाएर आएपछि चिनमा हंगामा

china_judge

२७ जेठ, काठमाडौं ।  भनिन्छ कि एक तस्वीर हजार शब्द भन्दा शक्तिशाली हुन्छ । त्यसैले जब चीनमा एक वकिलको तस्वीर सार्वजनिक भयो, सबैको ध्यान चीनमा वकिलमाथि हुने व्यवहारमाथि केन्द्रीत भएको छ । चीनमा वकिललाई प्रताडित गर्नु, हिरासतमा लिनुदेखि जेल हालेको स्म्ममा खबर आइरहन्छ । यस्तोमा च्यातिएको कपडामा कविलको तस्वीरले विषय कति …

Read More »

विप्लब नेतृत्वको माओवादीको बन्दका क्रममा साझा यातायातको बसमा तोडफोड, २२ बन्दकर्ता पक्राउ

banda_sajha

२७ जेठ, काठमाडौं । विप्लब नेतृत्वको माओवादीले आहृवान गरेको बन्दका क्रममा साझा बसमा तोडफोड भएको छ । राजधानीको त्रिपुरेश्वर नजिक साझा बसमा ढुंगा प्रहार गरिएको प्रहरीले जनाएको छ ।  ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस अघि विहान कोटेश्वरमा एउटा ट्याक्सीमा बन्दकर्ताले  आगजनी गरेका थिए । यसैबीच …

Read More »

फिलिप काउटिन्होले हृयाट्रिक गरेपछि कोपा अमेरिका फुटबलमा ब्राजिलद्धारा हाइटीमाथि गोलको वर्षा

brazil_copa

२७ जेठ, काठमाडौं । फिलिप काउटिन्होले हृयाट्रिक गरेपछि कोपा अमेरिका फुटबलमा ब्राजिलले हाइटीमाथि गोलको वर्षा नै गरेको छ । बिहीबार विहान भएको खेलमा ब्राजिलले हाइटीलाई ७-१ गोल अन्तरले हराएको हो । कोपा अमेरिकामा यो ब्राजिलको पहिलो जित हो । यसअघि पहिलो खेलमा उसले बराबरी खेलेको थियो । फ्लोरिडाको क्याम्पिङ वल्र्ड स्टेडियममा …

Read More »

कामु प्रधानन्यायाधीश र दीक्षितपत्नीबीच हाडनाता !

Kanakmani

न्यायाधीशले नाता सम्बन्धका मुद्दा हेर्न मिल्दैन  २७ जेठ, काठमाडौं । सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकी ऐन र न्यायालयको आचारसंहिताविपरीत मुद्दा हेरेर आदेश दिएको खुलासा भएको छ । कार्की र साझा यातायात समितिका अध्यक्ष कनकमणि दीक्षितिपत्नी शान्ता बस्नेतबीच हाडनाता सम्बन्ध रहको आजको नयाँ पत्रिका दैनिकले जनाएको छ । शान्ताले दायर गरेको …

Read More »

किर्ते गर्ने सचिव छुटाउन आन्दोलन

nagarikta-e1425519495754

२७ जेठ, काठमाडौं । भारतीय नागरिकलाइृ नागरिकता सिफारिस गरेको आरोपमा पक्राउ परेकी मोरङ कटारी गाविसकी सचिव किरणदेवी देवलाई विनासर्त रिहाइ गर्न माग गर्दै मोरङका गाविस सचिवहरु बुधबारबाट आन्दोलित भएका छन् । सचिव देवलाई सोमबार पक्राउ गरेर इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएपछि सचिवहरु आन्दोलित भएका आजको अन्नपूर्णमा समाचार छ । …

Read More »