Breaking News
Home / manakamanafm

manakamanafm

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

3-7-198x300

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते शनिबार गुरुङ चलचित्र “ङोलो ठागु” प्रदर्शन हुने भएको छ । उपत्यकामा भव्य प्रदर्शन भएको चलचित्रको आँबुखैरेनीबाट मोफसलमा पनि प्रदर्शन सुरु गर्न लागिएको हो । जनक गुरुङको निर्देशन र रबिन गुरुङको निर्माणमा बनेको चलचित्रमा कुशल गुरुङ, …

Read More »

प्राईम बैंकद्वारा ईच्छाकामनाका विद्यालयहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

34035696_1714260301993201_3647908203452170240_n

मनकामना एफ.एम. ईच्छाकामना, १७ जेठ चितवनको एकमात्र गाँउपालिका ईच्छाकामनाका सरकारी विद्यालयहरुलाई प्राईम कमर्सियल बैंकले बैंकको सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरेको छ । ईच्छाकामना–५, मुग्लिनमा रहेको त्रिवेणी बराह माविको प्राङ्गणमा आज एक कार्यक्रमको आयोजना गरि ईच्छाकामना गाँउपालिका भित्रका १५ विद्यालयलाई शैक्षिक सामाग्री बैंकका अध्यक्ष उदयमोहन श्रेष्ठ र संघिय …

Read More »

विकाश र समृद्धिको लागि अगाडी बढ्दै समृद्धि ग्रुप, चितवनको ईच्छाकामनामा तिन करोड लागतमा कोल्ड स्टोर सञ्चालन गर्ने अन्तिम तयारी

33457350_1821973807853823_4359934148140335104_n

कुखुरा पालक किसानलाई सहुलियतमा १ लाख ऋण, बिमा, बजार र मुनाफाको ग्यारेन्टी चित्र बहादुर गुरुङ ईच्छाकामना/१३ जेठ चितवनको एकमात्र गाँउपालिका ईच्छाकामनामा समृद्धि नेशनल ईन्भेष्ट ग्रुप प्रा.लि.ले करिब ३ करोडको लागतमा समृद्धि कोल्ड स्टोर सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेको छ । विषेश गरेर धादिङ्गको खानीखोला नौबिसे देखि चितवन नारायणगढ, धादिङ्गवेशी, पोखरा, …

Read More »

आँबुखैरेनीको छिम्केश्वरी अस्पताल आजदेखि नयाँ व्यवस्थापनबाट सञ्चालन

IMG_4748

चित्र बहादुर गुरुङ तनहुँ/१२ जेठ तनहुँको आँबुखैरेनीमा विगत ३ वर्षदेखि सञ्चालनमा रहेको निजी स्तरको एकमात्र अस्पताल छिम्केश्वरी जनरल हस्पिटल प्रा.लि. आजदेखि नयाँ व्यवस्थापनबाट सञ्चालन हुने भएको छ । आज शनिबार अस्पताल हातामा नै एक औपचारिक कार्यक्रमको आयोजना गरेर सो कुराको जानकारी अस्पतालले गराएको छ । अस्पतालका प्रबन्ध निर्देशक बद्री न्यौपानेले …

Read More »

मनकामना निभारेका स्थानिय होमस्टे सञ्चालनको तयारीमा

gorkha-ko-nibara-ma-homestay-ko-tayari-2

कृष्ण पुडासैनी गोरखा – सहिदलखन गाउँपालिका–३ मनकामना निभारेका स्थानिय समुह मिली होमस्टे संचालन गर्ने भएको छन् । निभारेमा होमस्टे सञ्चालको तयारीमा रहेका उनीहरु यस क्षेत्रमा पर्यटकहरुलाई आफ्नो लोक संस्कृति देखाएर स्वागत गर्न तयारीमा छन् । २०७२ सालमा गएको विनाशकारी भुकम्पले ध्वस्त भएको निभारे गाउँ अहिले पर्यटनको पर्खाइमा छ । जिल्लामा …

Read More »

वैशाख पूर्णिमाको साईत पारेर मनकामना मन्दिरमा गजुर राखियो, भक्तजनका लागि भने दशैँदेखि मन्दिर खुला गरिने

31494646_1766297106760326_4612754017880113152_n

मनकामना एफ.एम. मनकामना, १७ वैशाख गोरखाको सहिद लखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा गजुर राखिएको छ। आज सोमबार बैशाख पूर्णिमाको साइत पारेर मन्दिरमा गजुर राखिएको हो । मन्दिरका मुख्य पुजारी इन्सान थापाले मन्दिर निर्माणको कार्य अझै बाँकी रहे पनि परम्परा अनुसार विधिवत पर्व पुजा गरेर गजुर राखिएको जानकारी दिनुभयो …

Read More »

चट्याङले गर्दा सल्यानमा ३ ओटा रेडियोमा ठूलो क्षति

radiotower

सल्यान, २२ चैत/ गएराति परेको चट्याङले सल्यानका तीनओटा सामुदायिक रेडियोहरुमा ठूलो क्षति पुगेको छ । हावाहुरी र असिना पानी सँगै परेको चट्याङले रेडियो राप्ती, रेडियो तहल्का र रेडियो सल्यानमा रेडियो प्रशारणका ट्रान्समिटर लगाएतका सामग्रीहरुमा क्षति पुगेको छ । चट्याङबाट ट्रान्समिटर, मिक्सर, युपिएस, कम्प्युटर लगाएतका समग्रीमा क्षति पुगेको रेडियोहरुले जानकारी दिएका …

Read More »

स्थानीय सरकारले संचारमाध्यमलाई अंकुशलगाउने कानुननिर्माण गरिनु हुंदैन: आचार्य

DHzkXMwUQAAzco_

कपिलवस्तु, २२ चैत/स्थानीय सरकारले संचारमाध्यमलाई अंकुश लगाउने कानुन निर्माण गर्न नहुनेमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले जोड दिनुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ कपिलबस्तुकोे समन्वयमा आज गोरुसिङगेमा भएको “स्थानीय संचारमाध्यमका समस्या, चुनौती र समाधान” बिषयक प्रदेश ५ स्तरीय बृहत छलफल कार्यक्रममा बोल्दै अध्यक्ष …

Read More »

कक्षा ११ र १२ को परीक्षा फाराम भर्न छुटेका विद्यार्थीले फाराम भर्ने मौका पाउने

National Examinations Board (NEB) Nepal. Photo: NEB

काठमाण्डौ, २२ चैत/ राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख/जेठमा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षामा फारम भर्न छुटेका विद्यार्थी एवं विद्यालयलाई पुन: फारम भर्न अन्तिम मौका दिएको छ । परीक्षा फारम भर्न छुटाएका विद्यालय एवं विद्यार्थीले दोब्वर दस्तुर तिरेर आगामी चैत्र २५ गतेभित्र पुनः बुझाउन मौका दिइएको हो । …

Read More »

भारत भ्रमणको सन्दर्भमा प्रधानमन्त्री ओलीलाई नयाँशक्ति पार्टीको सुझाव

UkmkHiYy_400x400

काठमाण्डौ, २२ चैत/ नयाँशक्ति पार्टीले भारत भ्रमणको सन्र्दभमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दश बुँदे सुझाव दिएको छ । नयाँशक्ति पार्टीको तर्फबाट डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई १० बुँदे सुझाव दिनुभएको हो । उहाँले नेपालको आन्तरिक विषयलाई संयुक्त वक्तव्यमा नराख्न प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको छ । डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेरै …

Read More »