Breaking News
Home / देश / भारत भ्रमणको सन्दर्भमा प्रधानमन्त्री ओलीलाई नयाँशक्ति पार्टीको सुझाव

भारत भ्रमणको सन्दर्भमा प्रधानमन्त्री ओलीलाई नयाँशक्ति पार्टीको सुझाव

UkmkHiYy_400x400
काठमाण्डौ, २२ चैत/ नयाँशक्ति पार्टीले भारत भ्रमणको सन्र्दभमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दश बुँदे सुझाव दिएको छ । नयाँशक्ति पार्टीको तर्फबाट डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई १० बुँदे सुझाव दिनुभएको हो । उहाँले नेपालको आन्तरिक विषयलाई संयुक्त वक्तव्यमा नराख्न प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको छ । डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेरै १० बुँदे सुझाव दिनुभएको हो ।

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *