Breaking News
Home / अन्तरराष्ट्रिय / भौतिकशास्त्री स्टीफन हकिङ्गको अन्तिम संस्कार गरिँदै

भौतिकशास्त्री स्टीफन हकिङ्गको अन्तिम संस्कार गरिँदै

चैत १७ – भौतिकशास्त्री स्टीफन हकिङ्गको अन्तिम संस्कार शनिबार गरिँदैछ । गएको फागुन ३० गते ७६ वर्षको उमेरमा निधन भएका भौतिकशास्त्री हकिङ्गको क्याम्ब्रिजको युनिभर्सिटी चर्च ग्रेट सेन्ट मेरीमा स्थानीय समय अनुसार दिउँसो २ बजे अन्तिम संस्कार गर्ने तयारी भएको बिबिसीले जनाएको छ । उनको अस्तु आउँदो जुनमा वेष्टमिनिस्टरमा रहेको सर आइज्याक न्युटनको समाधिस्थल नजिकै गाड्ने तय भएको छ ।

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *