Breaking News
Home / खेल / इपिएल क्रिकेटको लोगो सार्वजनिक, विजेताले २१ लाख पाउने

इपिएल क्रिकेटको लोगो सार्वजनिक, विजेताले २१ लाख पाउने

साउन १५ एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको दोस्रो संस्करणमा पनि ६ वटा टिम सहभागी हुने भएका छन् । आयोजक जोहोरा स्पोर्टस् म्यानेजमेन्टले आज पत्रकार सम्मेलन गरेर यसअघि जस्तै ६ वटा टिम सहभागी हुने तर टिमको नाम भने फरक हुने जानकारी दिएको हो ।
मंसिरमा हुने प्रतियोगितामा काठमाडौं, ललितपुर, भैरहवा, विराटनगर, वीरगन्ज र पोखराका टिम समावेश हुनेछन् । एक टिममा १५ जना खेलाडी हुने र सबै टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने आयोजकले जनाएको छ ।

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *