अमेरिकाले उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगाउने
साउन ७ – अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकको त्यहाँको भ्रमण रोक्ने तयारी गरेको हो । विदेश मन्त्रालयले यही हप्ताभित्र भ्रमण प्रतिबन्ध सम्बन्धी औपचारिक सूचना निकाल्ने तयारी गरेको र त्यो सूचना प्रकाशित भएको ३० दिनपछि कार्यान्वयनमा आउने छ । गएको … Continue reading अमेरिकाले उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed