मस्र्याङ्दी गाउँपालिकाको बजेट ३८ करोड ४२ लाख

असार २७-मस्र्याङ्दी गाउँपालिकाको सोमबार सम्पन्न पहिलो गाउँ सभाले गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०७४/७५ का लागि रु ३८ करोड ४२ लाखको बजेटसहितको नीति तथा कार्यक्रम पारित गरेको छ। गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गाउँ सभामा प्रस्तुत गरेको उक्त बजेटमा गाउँपालिका वित्तीय समनीकरण अनुदानतर्फ रु १७ करोड ५७ लाख ३८ हजार, सशर्त अनुदानमा रु ११ करोड ८४ … Continue reading मस्र्याङ्दी गाउँपालिकाको बजेट ३८ करोड ४२ लाख