एमाले आबूखैरेनिले गाँउपालिका स्तरिय कार्यकर्ता भेला तथा वनभोज कार्यक्रम सम्पन्न
बिजयराज काफ्ले ,असाढ- ३ नेकपा एमाले आबूखैरेनिले गाँउपालिका स्तरिय अगुवा कार्यकर्ता भेला तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । आज सत्रसय बरादिमा रहेको अकला मन्दिर प्राङ्गणमा सयौं जना कार्यकर्ता तथा शुभचिन्तकको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम को प्रमुख अतिथी एमालेका पोलित ब्युरो सदस्य गणेश तिमिल्सिना र सभापति एमाले तँनहुको जिल्ला सदस्य मिना अधिकारी … Continue reading एमाले आबूखैरेनिले गाँउपालिका स्तरिय कार्यकर्ता भेला तथा वनभोज कार्यक्रम सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed