नवलपरासी: नेपाल–भारत सीमामा तनाव, आवतजावत ठप्प
नवलपरासी, जेठ ३१ – भारतीय अर्धसैनिक बल एसएसबीले बुधबार बिहानैदेखि नवलपरासीको दक्षिणी सीमामा आवतजावत रोकेका छन् । सीमा बन्द गरिएको भन्दै एसएसबीका जवानले नेपाल–भारत आवतजावत गर्न चाहने जो सुकैलाई पनि फिर्ता पठाईदिने गरेकाले सीमामा दुवैतर्फ तनाव उत्पन्न भएको छ । नवलपरासीको सीमामा रहेको शितलापुर एसएसबी क्याम्पका जवानले मंगलबार एक निर्दोष नेपालीलाई निर्घात कुटपिट गरेपछि उत्पन्न … Continue reading नवलपरासी: नेपाल–भारत सीमामा तनाव, आवतजावत ठप्प
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed