चितवनको पिठ्वामा इँट्टाको सुख्खा गारो खस्दा ६ जना मजदुर घाइते
चितवन जेठ ३१ –पूर्वी चितवनको रत्ननगरस्थित पिठुवामा इँट्टाको सुख्खा गारो खस्दा ६ जना मजदुर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माछाको दाना उद्योगमा काम गर्ने मजदुर सुतिरहेका बेला बिहान करिब ४ बजेको समयमा हावाहुरीका कारण इँट्टाको सुख्खा गारो खस्दा घाइते भएका हुन् । हावाहुरीले इँट्टाको सुख्खा गारो भत्काउँदा घाइते भएका मध्ये … Continue reading चितवनको पिठ्वामा इँट्टाको सुख्खा गारो खस्दा ६ जना मजदुर घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed