यमनविरुद्ध खेल्ने नेपाली फुटवल टोलीको घोषणा,अनिलको पुनरागमन
काठमाडौं, जेठ २९ – अनिल गुरुङले राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् । एएएफसी एसियन कप २०१९ को छनौट चरणअन्तर्गत यमनसँगको खेलका लागि नेपालको टिममा अनिलले पुनरागमन गरेका हुन् । उनीसँगै २३ सदस्यीय टीममा एलन न्यौपाने, मानबहादुर तामाङ, दिनेश राजवंशी, सुनिल बल र राजेन्द्र रावलले पनि ठाउँ पाएका छन् । उनीहरु भारतसँगको खेलमा समावेश थिएनन् … Continue reading यमनविरुद्ध खेल्ने नेपाली फुटवल टोलीको घोषणा,अनिलको पुनरागमन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed