आँपको रुखबाट खसेर एकको मृत्यु

नुवाकोट, जेठ २९ लिखु गाउँपालिका– ३ सूर्यमतीमा सोमबार आपँको रुखबाट लडेर गुणबहादुर राईको मृत्यु भएको छ। घर अगाडि रहेको रुखमा आँप टिप्न गएका ४४ वर्षीय राईको लडेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्रकुमार वस्नेतले जानकारी दिए।राई अचार बनाउन काँचो आँप टिप्न रुख चढेका थिए। उनको टाउको ढुङ्गामा ठोक्किर ज्यान गएको हो। … Continue reading आँपको रुखबाट खसेर एकको मृत्यु