११ वर्षपछि सहिद लखन गाउँपालिका निभारेमा आजदेखि प्रम्परागत घाटु तथा चुड्का नाचसुरु

  बिजय राज काफ्ले -जेष्ठ २६, विगत ११ वर्षपछि सहिद लखन गाउँपालिका निभारेमा आज देखि प्रम्परागत घाटु तथा चुड्का नाच सुरु भएको छ ।परम्परागत घाटु तथा चुड्का नाच  को संरक्षण गर्नको लागि उक्त नाचको आयोजना गरिएको स्थानिय यूवा कालाकार पृथ्वी गुरुङले बताउनु भयो । कार्यक्रममा स्थानिय तथा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहेको छ … Continue reading ११ वर्षपछि सहिद लखन गाउँपालिका निभारेमा आजदेखि प्रम्परागत घाटु तथा चुड्का नाचसुरु