मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खस्दा २ जना को मृत्यृ दुई जना गम्भिर घाईते, सडकअवरुद्ध

बिजयराज काफ्ले ,चैत २१ -मुग्लिन–नारायणगढ सडक खण्ड अन्र्तरगत घुमाउने भन्ने ठाँउ मा पहिरो खस्दा  २ जना को मृत्यृ हुनु का साथै दुई जना गम्भिर घाईते भएका छन् । आज बिहान १० बजे पहिरो खस्दा ना ४ ख ५४१९ नम्बरको ट्याङकर ,रा १ ख ७७९  नम्बरको मिनि ट्रक र ना १० प ४८४४ नम्बरको मोटरसाइकल पुरिएको … Continue reading मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खस्दा २ जना को मृत्यृ दुई जना गम्भिर घाईते, सडकअवरुद्ध