बूढीगण्डकीको मुआब्जा वितरण गरिँदै

गोरखा, चैत ९ – गोरखामा बूढीगण्डकी जलविद्युत आयोजनाका कारण डुबानमा पर्नेमध्ये थप १ सय ४ जग्गाधनीलाई मुआब्जा बाँड्ने तयारी गरिएको छ । यसअघि ३२ जनालाई ४ करोड ७३ लाख रुपैयाँ वितरण गरिएको थियो ।अब थप १ सय ४ जनलाई मुआब्जा बाँड्ने प्रक्रिया थालिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले बताउनुभयो । उनीहरुलाई झण्डै २० करोड रुपैयाँ … Continue reading बूढीगण्डकीको मुआब्जा वितरण गरिँदै