आयो भूकम्प प्रतिरोधी घरका नयाँ नमुना, घर
काठमाडौं, चैत ८ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रतिरोधी घरको ६ वटा नयाँ नमुना तयार गरेको छ । भूकम्प प्रभावित जिल्लाको ग्रामीण भेगलाई लक्षित गरी प्राधिकरणले किफायती लागतमा बन्ने घरको नमुना डिजाइन तयार गरेको हो । प्राधिकरणको कार्यकारी समितिको मंगलबार बसेको बैठकले नयाँ ६ प्रकारका घरको नमुना डिजाइनलाई स्वीकृती दिने निर्णयसमेत गरेको छ । नयाँ … Continue reading आयो भूकम्प प्रतिरोधी घरका नयाँ नमुना, घर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed