प्रवासी युवा मंच चण्डिभञ्ज्याङद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री

चितवन । प्रवासी युवा मंच चण्डिभञ्ज्याङ चितवन (दोहा कतार )लेविद्यार्थीहरुका लागि  झोला र स्टेशनरी  वितरण गरिएको छ । चण्डिभञ्ज्याङ गाविस वडा न.१मा रहेको रा.प्रा.वि ल्याम्धर  र वडा न.४ ठाड खोलाका ५० जना विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच कालीखोलामा  झोला र स्टेशनरी  वितरण गरेका हुन ।  नेपाली कांग्रेस  चण्डिभञ्ज्याङका सभापती विष्णु कुवंरको आतिथ्यमा एक कार्यक्रमकाबीच मंचका अध्यक्ष विरु … Continue reading प्रवासी युवा मंच चण्डिभञ्ज्याङद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री