चितवनको काउलेको मन्दिर निर्माणार्थ काठमान्डौमा महायज्ञ सुरु

चितवन । चितवनको काउले र चण्डिभञ्ज्याङ गाविसको सिमानामा  रहेको  पञ्च कन्य पाथीभरा वाल गौरी भगवानको भवन र बुढानिलकण्ठ नगरपालीका ११ मण्डिखाटार काठमान्डौँमा रहेको  राधा कृष्ण मन्दिरको  निर्माण सहयोगार्थ संयुक्त  श्रीमद् देवि भागवत महापुराण नवाह ज्ञान महायज्ञ सुरुभएको  छ ।  पण्डित चिरञ्जीवि  सुवेदीको मुखराविन्दुबाट हुने माहाज्ञ माघ १५ गते देखी २४ गते सम्म चल्नेछ  ।   … Continue reading चितवनको काउलेको मन्दिर निर्माणार्थ काठमान्डौमा महायज्ञ सुरु