यसरी आउदैछ भारतदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन
चितवन,माघ १३- सरकारले भारतको मोतिहारीदेखि चितवनसम्म पेट्रोलियम पाईपलाईन बिछ्याउने गृहकार्य शुरु गरेको छ । यसअघि भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज ल्याउने भनिएको पाईपलाईनको काम अव चितवन ल्याउने गरी गृहकार्य गरेको आपूर्ति मन्त्रालयले जनाएको छ । यसअघि रक्सौल अमलेखगञ्ज पाईपलाईनका लागि भारतसँग सम्झौता भएको थियो । तर, भारतले मोतिहारीसम्मको पाईपलाईन आफै बनाउने भएपछि मोतिहारीबाटै अमलेखगञ्ज नभई चितवन … Continue reading यसरी आउदैछ भारतदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed