बक्रेश्वरी माविको अध्यक्षमा धन बहादुर गुरुङ्ग चयन

मनकामना श्रोत केन्द्र अन्तर्गत पर्ने बक्राङ्ग–२ मा रहेको बक्रेश्वरी माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा धन बहादुर गुरुङ्ग चयन भएका छन् । मनकामना श्रोतकेन्द्रका श्रोत व्यक्ति एंव विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनका सभापति मोहनराज विष्टको सभापतित्वमा बिहिबार सम्पन्न विद्यालयको अभिभावक भेलाले धन बहादुर गुरुङ्गको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । समितिको अन्य सदस्यहरुमा … Continue reading बक्रेश्वरी माविको अध्यक्षमा धन बहादुर गुरुङ्ग चयन