दारेचोक गाविसको आगामी वजेट ३ करोड

दारेचोक चितवन । दारेचोक गाविसको नवौं गाउँपरिषदले आगामी आर्थिक वर्षका लागि ३ करोड ३१ लाख २० हजार ९ सय ३१ रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गत पौष २९ गते गाउँ परिषदको बैठकले स्विकृतिक गरेको प्रस्तावित बजेट नीति तथा कार्यक्रमको मंगलबार एक कार्यक्रमका सार्वजनिक गरिएको हो । परिषदले सडक निर्माणलाई प्राथमिकतामा पारेको … Continue reading दारेचोक गाविसको आगामी वजेट ३ करोड