एसएसपी, चार डिएसपी र २० इन्स्पेक्टरको राजीनामा

२७ जेठ, काठमाडौं । नेपाल प्रहरीमा सेवा अबधि रहँदै राजीनामा दिने लहर चलेको छ । सिनियर अधिकृतले समेत राजीनामा दिन थालेका आजकोनयाँ पत्रिका दैनिकमा समाचार छ । पछिल्लोपटक एसएसपी सुवोध घिमिरेले राजीनामा दिएका छन् ।  दुई वर्ष जागिर अबधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । ०४६ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा भर्ना भएका उनी आगामी … Continue reading एसएसपी, चार डिएसपी र २० इन्स्पेक्टरको राजीनामा