Breaking News
Home / अर्थ / संसदमा बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिने

संसदमा बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिने

sambidhansava-bhawan

काठमाडौँ, २१ जेठ
व्यवस्थापिका संसदमा बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिँदैछ ।  मुख्य दलका शिर्ष नेताहरुले बोलेपछि अर्थमन्त्री बिष्णु पौडेलले बजेटमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने संसद सचिबालयले जनाएको छ ।

गएको मंगलबार देखि सुरु भएको छलफलमा बिपक्षि दलका सांसदले बजेट लोकप्रियताका लागी मात्र ल्याईएको आरोप लगाउँदै कार्यान्वयन गर्न नसकिने दावी गरेका छन भने सत्तारुढ दलका सांसदले बजेट राम्रो भएको भन्दै कार्यान्वयनमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन । संसद बैठक केहिबेरमा सुरु हुँदैछ ।

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *