अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्यो
मुग्लिन, २० जेठ मुग्लिन–नारायणगढ सडकखण्डको कालिखोलामा आज बिहान पहिरो खसेपछि अबरुद्ध बनेको सडक सुचारु भएको छ । ईलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारी अनुसार चण्डीभञ्ज्याङ गाविस–६ कालिखोलास्थित सडकमा माथिबाट पहिरो खसेपछि केहिबेर सडक अवरुद्ध भएको थियो । बिहान ६:१५ बजेदेखि अवरुद्ध भएको सडक साढे सात बजे सुचारु भएको ईलाका प्रहरी कार्यालयल मुग्लिनले जनाएको छ । हिजो … Continue reading अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed