भक्तपुरमा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु
भक्तपुर, १८ जेठ भक्तपुरको लोकन्थलीमा मोटरसाइलक पल्टिँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । गएराति बा ७४ प ५२४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किँदा चालक भक्तपुर ठिमीका २८ वर्षका सुरेन्द्र श्रेष्ठको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडी सवार ठिमी–८ का सञ्जय श्रेष्ठ र मुकेश श्रेष्ठ घाइते … Continue reading भक्तपुरमा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed