बाढीले पुल बगाएपछि गोरखाका सात गाविसका स्थानीयवासी समस्यामा

गोरखा, १६ जेठ बूढीगण्डकी नदीमा आएको बाढीेले पुल बगाउँदा गोरखाका सात गाविसका स्थानीयवासी र पर्यटकलाई आवागमनमा कठिनाई भएको छ । मनास्लु पदमार्गअन्तर्गत केरौँजाको यारुबगरस्थित बूढीगण्डकी नदीमाथिको मुख्य पुल बगाउँदा सात गाविसका स्थानीयवासी र पर्यटकले पदमार्गको सो खण्ड भई आवागमन गर्न पाएका छैनन् । भूकम्पपछि अवरुद्ध रहँदै आएको मनास्लु पदमार्ग गत कात्तिक महिनामा यारुबगरमा काठको अस्थायी पुल … Continue reading बाढीले पुल बगाएपछि गोरखाका सात गाविसका स्थानीयवासी समस्यामा