नुवाकोट र तराईका तिन जिल्लामा जापानिज ईन्सेफ्लाईटिस बिरुद्धको खोप

जेठ, १६ सरकारले नुवाकोट र तराईका तिन जिल्लामा अबको केहि दिन भित्रै जापानिज ईन्सेफ्लाईटिस बिरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । यसअघि बैशाख २६ गतेदेखि नै देशका बिभिन्न ४७ जिल्लामा खोप कार्यक्रम सञ्चालन गर्ने भनिएपनि नुवकोट तथा झापा, सुनसरी, मोरङमा खोप नआईपुग्दा अभियान सुरु हुन सकेको थिएन । अहिले ४३ जिल्लामा जापानिज ईन्सेफ्लाईटिस बिरुद्धको … Continue reading नुवाकोट र तराईका तिन जिल्लामा जापानिज ईन्सेफ्लाईटिस बिरुद्धको खोप