पासाङलामु राजमार्ग अवरुद्ध

रसुवा, जेठ १५ – शनिबार बिहानको वर्षाका कारण पासाङलामु राजमार्ग अन्तर्गत रसुवाको मूलखर्क क्षेत्रमा सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार वर्षाका कारण सडकमा पहिरो खसेकाले सडक अवरोध भएको र अवरोध हटाउने कार्य सुरु भइसकेकाले दुई/तीन घन्टामा सडक खुल्ने अनुमान गरिएको छ । केरुङबाट सामान लिएर आएका ३०/३५ वटा … Continue reading पासाङलामु राजमार्ग अवरुद्ध