​बिमल कतार एयरबाट साढे ९ बजे नेपाल फर्कँदै

काठमाडौं, जेठ १४ – उपचारका क्रममा बेल्जियममा रहेका राष्ट्रिय फुटबल टिमका स्ट्राइकर बिमल घर्तीमगर आज शुक्रबार बिहान नेपाल फर्कँदै छन् । बहिनी मनिषाको ज्यान गएको खबर पाएपछि बिमल घर फर्कन लागेको एन्फाले जनाएको छ । विमल बिहान साढे ९ बजे कतार एयरबाट नेपाल फर्कने एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । बायाँ खुट्टाको लिगामेन्टको … Continue reading ​बिमल कतार एयरबाट साढे ९ बजे नेपाल फर्कँदै