सामुदायिक रेडियोकर्मीहरुको राष्ट्रिय सम्मेलन काठमाण्डुमा हुँदै
काठमाडौँ, १४ जेठ नेपालमा सवैभन्दा धेरै मानिसको पहूँचमा पुग्न सफल, सरल र भरपर्दोमा प्रशारण माध्यम सामुदायिक रेडियोले रेडियोकर्मीहरुको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । नेपालको दीगो विकास लक्ष प्राप्तीका लागि खेल्नसक्ने भूमिकाको विषयमा बृहत छलफलसहितको सम्मेलन गर्न लागिएको हो । सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क, सीआईएनको आठौँ स्थापना दिवसको अवसरमा जेठ १६ गते … Continue reading सामुदायिक रेडियोकर्मीहरुको राष्ट्रिय सम्मेलन काठमाण्डुमा हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed