पुर्ननिर्माण प्राधिकरणले बैंकसँग सम्झौता गर्दै/पिडितले छिटै पहिलो किस्ता बापतको किस्ता पाउने बिश्वास

काठमाडौँ, १४ जेठ भुकम्प पिडितलाई पहिलो किस्ता बापतको रकम बितरण गर्न राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले आज बैंकसँग सम्झौता गर्दैछ । पिडितलाई बैंकिङ प्रणाली मार्फत रकम उपलब्ध गराउन सम्झौता हुने प्राधिकरणका प्रबक्ता रामप्रसाद थपलियाले बताउनुभयो । सम्झौता भएपछि पिडितलाई जतिसक्दो छिटो पहिलो किस्ता बापतको रकम रु ५० हजार रुपैयाँ उपलब्ध गराईने उहाँले बताउनुभयो । प्राधिकरणले पहिलो किस्ताको रकम … Continue reading पुर्ननिर्माण प्राधिकरणले बैंकसँग सम्झौता गर्दै/पिडितले छिटै पहिलो किस्ता बापतको किस्ता पाउने बिश्वास