ओलीको आलोचना गर्दै कांग्रेस सांसदले भने- भुक्ने कुकुरले टोक्दैन

टीकापुर घटनामा पक्राउ परेकालाई रिहा गर्न थरुहटको माग १४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कामभन्दा कुरा बढी गरेको भन्दै नेपाली कांग्रेसले संसद बैठकमा आलोचना गरेको छ । फाइल तस्वीर: कांग्रेस सांसद जगदिश्वर नरसिंह केसीले प्रधानमन्त्री ओलीको आलोचना गर्दै भने, ‘भुक्ने कुकुरले टोक्दैन, टोक्ने कुकुर भुक्दैन ।’ शून्य समयमा बोल्दै सांसद केसीले पानीजहाज किन्नेदेखि … Continue reading ओलीको आलोचना गर्दै कांग्रेस सांसदले भने- भुक्ने कुकुरले टोक्दैन