सिंहदरबारमा रंग छ्याप्दा पक्राउ परेका दुई युवा छुटे

१३ जेठ, काठमडौं । सिंहदरबारको पूर्वी गेटअगाडि रातो रंग छ्यापेपछि पक्राउ परेका दुई युवालाई प्रहरीले मुक्त गरेको छ ।निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीहरुमाथि सार्वजनिक अपराधको मुद्दा चलाइएको थियो । पक्राउ परेकामध्ये घटनाका मुख्य सूत्रधार इशान अधिकारीलाई ५ हजार धरौटी र पत्रकार शेषनारायण झालाई साधारण तारेखमा छोडिएको हो । उनीहरुलाई सोमबार राति सिंहदरबार गेटबाट पक्राउ … Continue reading सिंहदरबारमा रंग छ्याप्दा पक्राउ परेका दुई युवा छुटे