संसदमा आज आर्थिक सर्वेक्षण पेस हुने

काठमाडौं, जेठ १३ – सरकारले चालु आर्थिक वर्ष २०७२/०७३ को आर्थिक स्थितिको मूल्यांकनसहितको आर्थिक सर्वेक्षण बिहीबार संसदमा पेस गर्दैछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवस्थापिका–संसद्को बैठकमा आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट पेस गर्नुअघि चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के–कति कार्यान्वयन … Continue reading संसदमा आज आर्थिक सर्वेक्षण पेस हुने