संविधान कार्यान्वयन चुनौतीपूर्ण छ — कांग्रेस नेता पौडेल
तनहुँ, १३ जेठ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको प्रेस युनियनको २५औँ रजत जयन्तीमा आयोजित एक कार्यक्रममा नेता पौडेलले सो कुरा बोल्नुभएको हो । उहाँले जगैबाट संविधान लागू गर्न सकेमात्रै संविधानको औचित्य रहने बताउँदै संविधान कार्यान्वयन गर्न कार्यतालिका नै बनाएर … Continue reading संविधान कार्यान्वयन चुनौतीपूर्ण छ — कांग्रेस नेता पौडेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed