रामेछापमा बलेरो दुर्घटना, ७ को मृत्यु, ९ घाइते

रामेछाप, १३ जेठ रामेछाप नगरपालिका–१ ओख्रेनीमा बिहीबार अपराह्न बलेरो गाडी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। घटनामा अन्य ९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक मखनकुमार यादवले जानकारी दिए। यादवका अनुसार सात जनाको घटनास्थलमै मृत्यु भएको छ। ना.१ज. ४१६१ नम्बरको बीपी यातायातको बलेरो दुर्घटना भएको यादवले जानकारी दिए। ‘स्थानीय बजारबाट निस्किएर जाने … Continue reading रामेछापमा बलेरो दुर्घटना, ७ को मृत्यु, ९ घाइते